एनआरएन कोरियामा दुईपक्षीय भिडन्त


सोल – आगामी २९ तारिख हुन् गईरहेको एनआरएन कोरियाको पाँचौ कार्य समितिको निर्बाचन प्रक्रियामा उमेदवारी दर्ता गर्ने समयअवधि सकिएको छ |

 

 

अध्यक्ष पदका लागि ६ जनाले उमेदवारी घोषणा गरे पनि राजु क्षेत्री र रबिन तामाङको मात्र उमेदवारी दर्ता भएको छ | अध्यक्ष पदका लागि दुई पक्षीय कडा भिडन्त हुनेअनुमान गरिएको  छ | दुइ पटकसम्म बिबिध कारण देखाउदै अधिवेशन सारिएको थियो |

 

 

 

गत २० तारिखमा दक्षिण कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले रुद्र शर्माको संयोजकत्वमा ८ सदस्यीय निर्वाचन कमिटी बनाएर विधान संसोधन गर्दै निर्वाचन प्रक्रिया सेप्टेम्बर २९ मा गर्ने तय गरेको थियो |

 

 

 

उमेदवारहरुको नामावली
आईसि सदस्य

 

 

१ – केपी सिटौला
२ -खेम कार्की
३- प्रकाश धमला
४- विनोद कुँवर
५ – लोचन राई
अध्यक्ष

 

१- रविन तामाङ
२- राजु क्षेत्री
वरिष्ठ उपाध्यक्ष

 

१- नवराज थिंङ तामाङ
२- ओम नारायण जुग्जाली
उपाध्यक्ष
१- अमृत राई
२- गोविन्द पाण्डे
३- जुनु गुरुङ
४ – प्रशान्त राज बाँनिया
५ – विपिन गुरुङ
६- लक्ष्मी लामा गुरुङ
७ – लाल बहादुर साउथ
महासचिव

 

१ – उमेश राई
२ – दिपक पुन
३ -लक्ष्मण दाहाल
सचिव
१ – ईश्वर देवकोटा
२ – बालकृष्ण त्रिपाठी
३- राजु सन्तोषी थापा
४- शोगेन्द्र घले
५- हरि प्रसाद खनाल
कोषाध्यक्ष
१- कमल बहादुर शाही
२ – नवराज वोहरा
३ – खगेन्द्र गुरुङ
सह- कोषाध्यक्ष
राजेन्द्र बस्याल
सदस्य

 

 

१ – तिर्थ घिमिरे
२ – दिन मनी पौडेल
३ – लोक बहादुर बाँनिया
४ -वृद्धि गुरुङ
५ – दिपक वहादुर थापा मगर
६ – किरण अधिकारी
युवा प्रतिनिधि
१ – साजन शर्मा
२ – बलराम पुन

 

 

महिला प्रतिनिधि

 

१- भुवन कुमारी गुरुङ (भावना)
२ – कमला गुरुङ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...