Advertisement
SKIP THIS

एनआरएन कोरियामा दुईपक्षीय भिडन्त


सोल – आगामी २९ तारिख हुन् गईरहेको एनआरएन कोरियाको पाँचौ कार्य समितिको निर्बाचन प्रक्रियामा उमेदवारी दर्ता गर्ने समयअवधि सकिएको छ |

 

 

अध्यक्ष पदका लागि ६ जनाले उमेदवारी घोषणा गरे पनि राजु क्षेत्री र रबिन तामाङको मात्र उमेदवारी दर्ता भएको छ | अध्यक्ष पदका लागि दुई पक्षीय कडा भिडन्त हुनेअनुमान गरिएको  छ | दुइ पटकसम्म बिबिध कारण देखाउदै अधिवेशन सारिएको थियो |

 

 

 

गत २० तारिखमा दक्षिण कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले रुद्र शर्माको संयोजकत्वमा ८ सदस्यीय निर्वाचन कमिटी बनाएर विधान संसोधन गर्दै निर्वाचन प्रक्रिया सेप्टेम्बर २९ मा गर्ने तय गरेको थियो |

 

 

 

उमेदवारहरुको नामावली
आईसि सदस्य

 

 

१ – केपी सिटौला
२ -खेम कार्की
३- प्रकाश धमला
४- विनोद कुँवर
५ – लोचन राई
अध्यक्ष

 

१- रविन तामाङ
२- राजु क्षेत्री
वरिष्ठ उपाध्यक्ष

 

१- नवराज थिंङ तामाङ
२- ओम नारायण जुग्जाली
उपाध्यक्ष
१- अमृत राई
२- गोविन्द पाण्डे
३- जुनु गुरुङ
४ – प्रशान्त राज बाँनिया
५ – विपिन गुरुङ
६- लक्ष्मी लामा गुरुङ
७ – लाल बहादुर साउथ
महासचिव

 

१ – उमेश राई
२ – दिपक पुन
३ -लक्ष्मण दाहाल
सचिव
१ – ईश्वर देवकोटा
२ – बालकृष्ण त्रिपाठी
३- राजु सन्तोषी थापा
४- शोगेन्द्र घले
५- हरि प्रसाद खनाल
कोषाध्यक्ष
१- कमल बहादुर शाही
२ – नवराज वोहरा
३ – खगेन्द्र गुरुङ
सह- कोषाध्यक्ष
राजेन्द्र बस्याल
सदस्य

 

 

१ – तिर्थ घिमिरे
२ – दिन मनी पौडेल
३ – लोक बहादुर बाँनिया
४ -वृद्धि गुरुङ
५ – दिपक वहादुर थापा मगर
६ – किरण अधिकारी
युवा प्रतिनिधि
१ – साजन शर्मा
२ – बलराम पुन

 

 

महिला प्रतिनिधि

 

१- भुवन कुमारी गुरुङ (भावना)
२ – कमला गुरुङ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग
  • उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...