बाग्लुङ समितिले सेप्टेम्बर २६ मा बृहत भेला गर्ने  


सोल-बागलुङ सम्पर्क समिति  दक्षिण कोरियाले सेप्टेम्बर २६ तारिख  छुसकको  पहिलो  दिन बागलुंगे  बिच बृहत भेटघाट सहित  स्वदेशमा लगानी बारे छलफल र रमाइलोको लागि  विशेष  सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ |

 

रोजगारी  ,अध्ययन र ब्यवसायको  शिलशिलामा  कोरियामा  रहेका बागलुङबासि बिच सहकार्य गरि कसरी  स्वदेशमा सामुहिक लगानी गर्न सकिन्छ ?भन्ने बिषयमा बिशेष छलफल गरिनेछ |  बागलुङ सम्पर्क समितिको नया सदस्यता बितरण र  आपसि जमघट र  सुखदुख साटफेर गर्दै प्रदेशको  पीडा भुलाउने गरि कोरियाको  विशेष चाड चुसकको   पहिलो  दिन अर्थात् सेप्टेम्बर २६ तारिख बेलुकी  नेपाल हाउसमा विशेष सांगीतिक प्रस्तुति  सहित  रात्री  जमघट  राखिएको  समितिका अध्यक्ष  याम श्रीसले जानकारि दिएका छन् ।

 

साझ ८  बजेबाट सुरु हुने जमघट कार्यक्रममा  कोरिया स्थित रेशम फिरिरि सांगीतिक समुहको  विशेष सास्कृतिक प्रस्तुति पनि  रहने समितिका सचिब सज्जन कुमार सिंहले  जनाएकाछन्  ।

नेपाल हाउसको  हलमा रात्री भोज सहितको  विशेष जमघटमा  सहभागी हुन  कोरियाबासि  सम्पुर्ण बागलुङबासि र शुभचिन्तकहरुलाइ समितिले  निमन्त्रणा  गरेको छ ।

 

स्थान : नया नेपाल हाउस दोंग्म्यो आफ

मिति :सेप्टेम्बर २६ तारिख

समय :बेलुकी ८ बजे

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...