Advertisement
SKIP THIS

आदिबादी जनजाती महासंघ कोरियाको नेतृत्व गर्न तयार छु – चित्र बहादुर मोक्तान


जिवनको हरेक पल र क्षणहरु अबसर र चुनौतिले घेरिरहेका हुन्छन । मेरो लागि यस्तै अबसर र चुनौतिको कडि हो नजिक आइरहेको नेपाली आदिबासी जनजाती माहासंघ दक्षिण कोरिया को आशन्न महा अधिबेशन पनि ।
२००८ मा स्थापित आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियामा विभिन्न पेशा ब्याबसाय गरि रहेका आदिबासी जनजातिहरुलाई एकताबद्ध गरेर अन्य जातजातिहरु सङ्ग समानताको आधारमा मैत्रीपुर्ण सम्बन्ध पारस्परिक सहयोग, सामाजिक सदभाव राख्दै नेपालामा बिध्यमान जातिय भेदभाव , उपेक्षालाई दिर्घकालिन समाप्त पार्न र जातिय पहिचानमा आधारित समाबेसी समतामुलक समाज निर्माण गर्न स्थापित अधिकारको खोजमुलक बिसुद्ध सामाजिक सस्था भएकोले उक्त माथी उल्लेखित कार्य गर्न मेरो इच्छा र म सक्षम छु भन्ने सबै यश महासङ्घमा आबद्ध ९ जातिय सस्था को साथ साथै आदिआसी जनजाती महासङ्घ कोरियामा आबद्ध सस्थापक सदस्य र साधारण सदस्य एबम अन्य कोरियामा रहेको आदिबासी जनजाती मित्रहरुमा पनि अबगत गराउन चहान्छु ।

नेपालमा हुदाखेरी सामाजिक कार्यमा आधारित रामेछाप सरोकार मञ्च र रामेछाप काठ्मान्डौ ग्रामिण बिकास मञ्च को अध्यक्ष । अन्तर्राष्ट्रिय शान्ती सन्देशमा विश्व सन्जाल युराशिया रेयुकाइ सब बेस क्याम्प र NTOS को महासचिव । स्थानिय बिकास एबम SDC को सङ्युक्त लगानिमा आधारित ग्रामिण स्वास्थ्य परियोजना नेपाल र तामाङ सङ्घ दक्षिण कोरियामा कोषाध्यक्ष हुँदै हाल नेपाल आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियाको उपाध्यक्षमा अनुभव बटुल्दै ।

मैले आदिबासी जनजाती महासङ्घमा उपाध्यक्ष पदमा रहि कार्य गर्दा भोगेका र देखेका कमि कमजोरिलाइ सुधार्दै लान सक्ने जोश र जागर छ । यो केही गर्छु भन्ने जोश र जागरलाई सदुपयोग गर्ने मौका प्रदान गरि दिन हुन तपाईं सरोकारवालाहरु को साथ र सहायोगको अपेक्ष गर्दछु ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पत्रकार महासंघको साधारण सभा तथा श्रम कन्सुलरसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • बागमती प्रदेश एकता समाज कोरियाको अध्यक्षमा सरोज केसी निर्वाचित
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...