Advertisement
SKIP THIS

उत्तर कोरियाको समय आजदेखि आधा घण्टा छिटो


सोल-उत्तर कोरियाको समय आजदेखि आधा घण्टा छिटो भएको छ | आज विश्मा पराधिन रहेको देशहरु भारतलाई अंग्रेजले छोडेको र कोरियालाई जापानले छाडेको दिन पनि हो । त्यसैले यी दुई देशले हरेक वर्ष आजको दिन हर्ष उल्लास साथ स्वतन्त्रता दिवस मनाउने गर्छन । तर यसपालीको स्वतन्त्रता विदवस उत्तर कोरियाको लागि झन विषेश सावित भएको छ ।
 
 
शनिबारदेखि लागु हुने गरी उत्तर कोरीयाले आफ्नो समय आधा घण्टा छिटो भएको जनाएको छ । करिब तीन दशक जापानले कोरियामा अधिपत्य जनाएको बेला जापानले आफ्नै समय लागु गरेकोले जापान र उत्तर तथा दक्षिण कोरियाको समय उस्तै रहदै आएको थियो ।
 
 
विश्वमै पहिलो सूर्य उदय हुने देश कोरियालाई विहानको देश भनेर चिनिने गरिन्छ । त्यसैले विश्वमै कोरियाको समय छिटो भएको इतिहासमै आधारित रहेर उत्तर कोरियाले यसपालीको ७० औ स्वतन्त्रता दिवसको अवसरमा आफ्नो पुरानै समयलाई काम गर्दै आघा घण्टा समय छिटो गरेको जनाएको छ ।
 
 
जापानबाट मुक्ति पाएको ७० वर्षपछि उत्तर कोरियाले आफ्नो वास्तबिक समयलाई अनुसरण गरेकोमा दक्षिण कोरियाका जनताले पनि गर्वित महसुस गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...