ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियामा शिव पंयाङ्गुको नेतृत्व


ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको राजधानी सउलमा चौंथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुन दोश्रो कार्यकालका लागि शिव पंयाङ्गुको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन गरेको छ।

यसैगरी वरिष्ठ उपाध्यक्ष: सन्तोष खेवा सचिब: मनोज मादेम्बा र सह-सचिब: बिक्रम तामाङ, चयन हुँदा कोषाध्यक्षमा दुर्गा प्रसाद कन्दङ्वालाई जिम्मेवारि दिइएको छ। सदस्यहरुमा दिपेन लिम्बू , जनम लिम्बू, राजन उप्रेती, गुमानसिं लिम्बू, र दिनेश लिम्बु रहेका छन्।

पूर्वाञ्चल सरोकार समाजका महासचिव केदार निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा सल्लाहकार केपि सिटौला, सन्तोष मादेन, राम प्रसाद उप्रेती लगायत जिल्लाबासिको उल्लेख्य उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रथम किम्हे फुटसल कपसँगै महिला मैत्रीपूर्ण प्रतियोगिता हुने
  • ह्वासङ फुटसलको उपाधि धरान एफसीले जित्यो
  • कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात (फोटो फिचर)
  • पहिलाे नेपाली महिला मैत्रीपूर्ण फुटबल र ह्वासाङ पुरूष फुटसल कप हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...