Advertisement
SKIP THIS

कवि शकुन आँसुले दोङ्देमून शहर साहित्यमय बनाइन्।


शकुन आँसुको एकल सृजना वाचन कार्यक्रम सम्पन्न भएको छ। फेब्रुअरी ९ मा सम्पन्न कार्यक्रममा कवि आँसुले आफ्ना एक दर्जन बढि कविता र आधा दर्जन गजलहरु सुनाएर दोङ्देमून शहरलाई साहित्यमय बनाएकि थिइन्। निकै नम्र स्वभाव र मलिन आवाज रहेकी कविको सृजना वाचनले माहोल मन्त्रमुग्ध भएको थियो।

आफ्ना जीवनका किस्साहरु , कविता गीत गजल लेखन , प्रतियोगितामा सहभागिता आदि विगत सम्झदैँ कविता वाचन गरेकी कविको सृजना सँगै दर्शक स्रोता लयात्मक बगेका थिए। कविता मार्फत कविले बेतिथी विरुद्ध कडा प्रहार गर्दै समाजलाई सचेतनामूलक शन्देश प्रवाह गरेकि थिइन्। भने केहि सृजनाहरुले पहिचानको शौन्दर्यलाई , महिला शशक्तिकरणलाई उजागरेको थियो र केहि भावनात्मक, केहि गुनासा, देश प्रेम, प्रवाशमा भोग्नुपरेको बिघ्नता साथै माया प्रेमका कोमल भावहरु अभिव्यक्त गरेका थिए।

विगत लामो समयदेखि नेपाली साहित्यमा कलम चलाउँदै आएकी कवि आँसुले प्रवासमा रहेर पहिचान, पिछडाबर्ग , राज्यबाट दमित एवं सिमान्तकृत समुदायको अधिकार र समानताको निम्ति पनि शशक्त रुपमा आफूलाई प्रस्तुत गर्दै आइरएकी थिइन्। प्रवास बसाईलाई बिट मार्दै चाडै स्वदेश फर्किन लागेकि कविलाई इतर अभियान र उपस्थित लेखक साहित्यकाररुले विदाई तथा सम्मान पनि गरेको थियो।

आदिवासी सौन्दर्य पहिचानको आवाज भन्ने नाराका साथ इतर अभियानले आयोजना गरेको सृजना वाचन कार्यक्रममा एक एक ओटा कविता वाचन गरेर कवि मातृका नेम्बाङ र कवि दिपा मेवाहङले साथ थिएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...