Advertisement
SKIP THIS

ईपीएस अन्तर्गत १० औँ सिबिटी खुल्यो (सूचना सहित )


सोल – ईपीएस अन्तर्गत १० औँ सिबिटी आवेदन खुल्ला भएको छ । सन् २०१० जनवरीअघि भिषा अवधि हुँदा हुँदै स्वच्छिक रुपमा नेपाल फर्किएकाहरुले आवेदन दिन पाउनेछन | उनीहरुले कोरियामा कृषि तथा पशुपालन, उत्पादनमुलक, सेवामुलक, निर्माण र मत्स्यपालनमा रोजगारी पाउनेछन्। आवेदन साउन २० देखि २२ गते सम्म वितरण गरिने जनाइएको छ | त्यस्तै परीक्षा तालिका घोषणा साउन ३२ गते, परीक्षा भदौ ५ गते र परीक्षाफल असोज ८ गते प्रकाशित हुने जनाइएको छ |

 

कसले दिन पाउँछ परीक्षा?

 

परीक्षामा सामेल हुन २०३२ साउन २१ गते देखि २०५४ साउन २१ गते भित्र जन्म भएको हुनुपर्नेछ। त्यस्तै परीक्षामा सामेल हुन कोरियाको मानव संशाधन विभागले विशेष परीक्षामा (स्पेशल इपीएस टोपिक) सामेल हुन सक्ने भनेर उल्लेख भएका कामदारहरुले मात्र भाग लिन पाउनेछन्। कामदारहरुले आफू स्पेसल परीक्षाका लागि योग्य भएको नभएको चेक गर्न इपीएस शाखामा कार्यालय समयमा सम्पर्क राख्नुपर्नेछ।

 

 

तर कोरियामा गैर कानुनी बसोबस गरेकाहरु भने परीक्षाका लागि योग्य नहुने इपिएस शाखाले सूचना प्रकाशित गरी जानकारी गराएको छ। परीक्षामा सामेल हुनु पहिला कोरिया बसेको राहदानीको फोटोकपी समेत पेश गर्नुपर्नेछ। परीक्षाका लागि २४ अमेरिकी डलर बुझाउनुपर्नेछ। परीक्षार्थीहरुले सुनाई र पढाईको परीक्षा दिनुपर्नेछ। उनीहरुले आधा घण्टाको समयमा दुवै परीक्षामा २५/२५ वटा प्रश्नको सामना गर्नुपर्नेछ।
सूचना यो लिंकमा हेर्नुहोस् –  notice for 10th cbt

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...