नेसासको दोस्रो साधारण सभा सम्पन
सोल – थेगुको बालाजी रेस्टुरेन्टमा बसेको नेपाली साहित्य समाज दक्षिण कोरियाको दोस्रो साधारण सभाले कल्पना राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ |
निबर्तमान अध्यक्ष प्रविन राईको अध्यक्षता भएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रगति राईलाई सम्मान पनि गरिएको थियो | कोरिया रहेका साहित्यकार , साहित्यानुरागी लगायत अन्य पेशाकर्मी बृहत उपस्थिति रहेको उक्त कार्यक्रममा रचना बाचन पनि गरिएको थियो |
नयाँ कार्य समिति निम्न छन् –
अध्यक्ष – कल्पना राई (खुशी)
उपाध्यक्ष – खगेन्द्र पराजुली र डीआर अटू
कोषाध्यक्ष – गंगा पौडेल ( शुभ)
सचिव – अन्जान कार्की ( काईला)
सह – सचिव – मणि भुसाल
सदस्यहरु
जीवन खत्री
शकुन आसु
देव सागर
छबिशीत कुलुङ
शुसिल राज रेग्मी
मिलन किराती
अज्ञात पाल्पापी
लाबकुश माल्टाली
फणिन्द्र भण्डारी अर्पण
कस्तुप गैरे