राजु राईको “सपनाको देश कोरियामा” पुस्तक विमोचन हुँदै ।


सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाका वर्तमान अध्यक्ष राजु राई द्वारा लिखित पुस्तक “सपनाको देश कोरियामा” यहि आउने कोरियन नयाँ वर्ष सलनालको अवसरमा 21 जनवरि 2023 शनिबारको दिन सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको २०औ स्थापना दिवस अवसरमा बार्षिक साधारण सभा तथा स्मारिका पुस्तक विमोचन कार्यक्रम संगै संयुक्त रूपमा विमोचन गर्ने राजु राईले बताएका छन ।
राईले लेखेको उक्त पुस्तक “सपनाको देश कोरियामा “जति बिक्रीवितरण हुन्छ त्यस बाट अएको रकम सबै कुनैपनी अर्थिक अभावको कारण पढ्न बाट बन्चित भएका एकजना बालबालिकाको अध्यनमा खर्च गर्ने अध्यक्ष राइको सोच रहेको हिमाली सन्देशलाई बताएका छन ।
सोलुखुम्बु सेवा समाज द. कोरियाका वर्तमान अध्यक्ष राई विगत ११ वर्ष देखि कोरियामा कार्यरत रहि सामाजिक संघ संस्थाहरु र सामाजिक गतिविधि हरुमा जोडिदै आएका छन ।
उनले लेखेको “सपनाको देश कोरिया” पुस्तकमा परदेशिन बाध्य लाखौ नेपाली युवाहरुले प्रवासि भुमिमा रहदा भोगेका तिता मिठा यथार्थ भोगाईहरु सुख ,दुःख ,रोदन ,क्रन्दनलाई उजागर गर्न खोजिएको राय उनले राखेकाछन ।
उक्त पुस्तक कोरिया र नेपालमा जति पनि बिक्री हुन्छ सम्पुर्ण रकम अर्थिक अभावको कारण पढ्न बाट बन्चित भएका एकजना बालबालिकाको अध्यनमा खर्च गर्ने भएको हुदा यस पुस्तकलाई किनेर यो सानो सहयोगात्मक सेवामा साथ दिनु हुन कोरिया र नेपालमा रहेका आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु समक्ष अध्यक्ष राईले अपिल गरेका छन !

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...