Advertisement
SKIP THIS

दक्षिण कोरियाको बुसानमा चासोक तङनाम मनाईयो


डिसेम्बर १९ का दिन दक्षिण कोरियाको बुसानमा भव्यताका साथ किरात याक्थुङ लिम्बुहरू को चासोक तङनाम मनाइएको छ । लुम्बिनी सभा हलमा सांस्कृतिक रूपमा चासोक पूजा सहित याक्थुङ लिम्बुहरूको पर्व मनाईएको थियो।

आफ्नो मौलिक संस्कृति र परम्परालाई कायम राख्न चासोक तङनाम मनाइएको आयोजक किरात याक्थुङ चुम्लुङ बुसान शाखाका अध्यक्ष दिपा वरुमहाङले जानकारी गराए।

आदिवासी जनजाती महासंघ बुसानका अध्यक्ष परी गुरुङको प्रमूख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ, तमु धि ख्यङ्साङनाम्दो, किरात राई यायोक्खा बुसान, नेपाल तामाङ घेदुङ संघ बुसान, नेपाल मगर संघ बुसान, गैर आवासी नेसंघ राष्ट्रिय समन्वय परिषद कोरिया, एनाअरएन कोरिया बुसान, न्यू भिजन ग्रूप लगायत अन्य संघ संस्थाहरुबाट विशेष अतिथी एवम अतिथीहरुको उपस्थिति रहेको थियो।

औपचारिक कार्यक्रमलाई सचिव सञ्जोग कन्दङ्वाले सञ्चालन गरेका थिए भने रमाइलो साँस्कृतिक प्रस्तुति सहित सांगीतिक कार्यक्रमलाई डम्बर सुब्बाले संचालन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...