कोरियामा अध्ययन गर्न आएका स्याइ०जाका एक विद्यार्थिलाई उपचारर्थ आर्थिक सहयोग अभियान संचालन


दक्षिण कोरियामा अध्ययन गरी भविष्य उज्जल पार्ने सपना बोकेर आएका स्याङ्जा जिल्ला गल्याङ् नगरपालिका (०८ चिउरी निवासी गोविन्द अर्याल गम्भिर विरामी भई उपचार खर्च अभाव भएपछि स्याइ०जा परिवार दक्षिण कोरियाबाट आर्थिक सहयोग अभियान थालिएको छ ।

अर्याललाई लिभर, मुटु, र ब्रेनमा एकैचोटी समस्या देखिएपछि अस्पतालको आकस्मीक कक्षमा भर्ना गरिएको थियो । सउल स्थित सउल अस्पतालमा विगक एक महिनादेखि उपचारार्थ अर्यालको अवस्थामा केही सुधार आएको छ । उपचार खर्च करिब एक करोड वन लाग्ने अस्पतालले जनाएको छ । विमा पनि खास्सै नभएको र नेपालमा परिवारको पनि आर्थिक अवस्था कमजोर भएकाले अर्थिक अभियन संचालन गनुर्् परेको अभियान संचालक संस्थाका अध्यक्ष विजय थापाले जानकारी गराउनुभयो ।

सउल स्थित केसी विश्वविद्यालयमा अध्ययनरत अर्याल बाटोमा हिडिरहेको बेला अचानक ढलेपछि प्रहरीले अस्पताल पुराएका थिए । विषेशगरी कलेजोमा गम्भिर समस्या देखिएको अर्यालको स्वास्थ्य अवस्थामा निकै सुधार भएको र हाल अकस्मिक कक्षाबाट साधरणमा सारी सकेको छ । आर्थिक सहयोग अभियान एक सातासम्म रहनेछ ।

सहयोग जम्मा गर्नुपर्ने खाता नम्बर :- ✳️
Bank:-NH BANK ( 농협)(011)
Ac no:-351-1116-4994-13
Ac holder:-Dumre Sandip
फोन नम्बर:- ०१०३९३०६६११

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...