Advertisement
SKIP THIS

ब्याकुल माईलालाई  काेरियामा नागरिक अभिन्नदन गर्न चाहाने संस्थाले यहि जनवरि १९ सम्म सम्पर्क गर्न अनुराेध


नेपाली राष्ट्र गानका रचनाकार ब्याकुल माईला (प्रदिप कुमार राई)लाई  काेरियामा नागरिक अभिन्नदन गर्न चाहाने संघ संस्थाले यहि जनवरि १९ तारिख सम्म सम्पर्क गर्न नागरिक अभिन्नदन सचिबालयले विशेष अनुराेध गरेकाे छ।

अाेखलढुङ्गा सेवा समाज काेरियाले सलनालकाे अवसर पारेर यहि जनवरि २५ तारिख अायाेजना गर्न लागेकाे १९७४ AD लाईभ कन्सर्टकाे अाैपचारिक कार्यक्रममा ब्याकुल माईलाकाे नागरिक अभिन्नदन तथा सम्मान गर्ने कार्यक्रम संगै राखेकाेछ।
समयकाे अभावलाई ख्याल गर्दै ब्याकुल माईलालाई सम्मान तथा नागरिक अभिन्नदन गर्न चाहाने संघ संस्थाकाे नामावलि यहि जनवरि १९ तारिख अाईतबार सम्म तयारी गर्नु पर्ने भएकाेले ईच्छुक संस्थाहरूले तुरून्तै सम्पर्क गर्न नागरिक अभिन्नदन कार्यक्रमका संयाेजक दिपक पुनले बताए।
सनिबार सम्म १२ वटा संघ संस्थाकाे नाम प्राप्त भएकाेछ।
१ एनअारएनए काेरिया
२ नेपाली सम्पर्क समिति काेरिया
३ नेपाल अादिवासि जनजाति महासंघ काेरिया
४ नेपाल पत्रकार महासंघ काेरिया शाखा
५ पूर्वाञ्चल सराेकार समाज काेरिया
६ प्रदेश नं.३ एकता समाज काेरिया
७ किरात राई यायाेख्खा काेरिया
८ तमुधिं काेरिया
९ नेपाल मगर संघ काेरिया
१० खाेटाङ सेवा समाज काेरिया
११भाेजपुर परिवार काेरिया
१२ सुदुर पश्चिम समाज काेरिया
अन्य ईच्छुक संस्थाहरूले एनअारएनए का बरिष्ठ उपाध्यक्ष तथा ब्याकुल माईला अभिन्नदन कार्यक्रमका संयाेजक दिपक पुन र अाेखलढुङ्गा सेवा समाजका अध्यक्ष श्रीराम गुरूङलाई सम्पर्क गर्न अायाेजकले अनुराेध गरेकाेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...