Advertisement
SKIP THIS

काेरियामा माघे सक्रान्ती पर्व भब्य रूपमा मनाए ।


काेरियामा नेपाल मगर संघ काेरियाले मगरहरूकाे महान चाड माघे (मकर) सक्रान्ती पर्व भब्य रूपमा मनाएकाे छ।
हरेक बर्ष जस्तै यस बर्ष पनि माघे सक्रान्ती जनवरि १२ तारिख साैलमा मनाएकाे हाे।
नेपाल मगर संघ काेरियाका अध्यक्ष सिपि मगरकाे अध्यक्षतामा काेरियाका लागि उप नियाेग प्रमुख तथा का बा राजदुत रामसिंह थापाकाे प्रमुख अातिथ्यमा तथा काेरियामा रहेका विभिन्न संघ सस्थाका प्रमुखहरूकाे विशेष अातिथ्यतामा अाैपचारिक कार्यक्रम भएकाे थियाे।
का बा राजदुत थापाले मैन बत्ति बालेर कार्यक्रमकाे उद्घाटन गरेका थिए भने मगर संघका संरक्षक अप्त पुनले पुर्खाहरूलाई सम्झिदै पृत्रि पुजा गरेका थिए।
संघका बरिष्ठ उपाध्यक्ष टेक पुनले मन्तब्यले स्वागत गरेका थिए भने सल्लाहकार मिना थापाले माघे सक्रान्ती पर्बकाे बारेमा प्रकाश पारेका थिए।कार्यक्रम महासचिब केशर रानाले संचालन गरेका थिए।
शुभकामना मन्तब्यकाे क्रममा का बा राजदुत थापाले भने ” संबिधानले प्रत्येक जनजातिहरूकाे अाफ्नाे धर्म, परम्परा कला ,संस्कृतिकाे अभ्यास गर्ने अधिकार सुनिश्चित गरेकाे छ। यस्ताे किसिमका कार्यक्रमले अाफ्नाे पहिचानकाे निरन्तरता हुन्छ। यस्ता कार्यक्रमले अाफ्नाे संस्कृति, कला पहिचान जिबन्त रहन्छ। भनिन्छ नि संसार मा कैयाै ठुला देशहरूलाई ठुलठुला हात हतियार युद्दले जित्न सकिएन भने उस्काे पहिचान नै मेटाई दिनु पर्छ। तब युद्द जितिन्छ। यसबाट के प्रस्ट हुन सकिन्छ भने पहिचानकाे महत्व कति हुन्छ। पहिचान भनेकाे उस्काे परम्परा धर्म संस्कृति हाे।”
दाेश्राे चरणकाे रमाईलाे सांस्कृतिक कार्यक्रममा नेपाल बाट अामन्त्रित लाेक गायिका सुमन थापा र नबिन रानाले उत्कृष्ट प्रस्तुति दिएका थिए।
सुमन थापाले रस रसमा, पञ्चे बाजा, काैडा, बाग्लुङ बजार लगायत अाधा दर्जन बढि गित गाएर दर्शक हरूलाई नचाएका थिए।


नवीन रानाले पनि पञ्चे बाजा र अर्काे नया लाेक गीत गाएका थिए।


साथै स्थानिय कलाकारहरूले मगर संस्कृति झल्किने सालैजाे, काैडा, पुर्बमा प्रचलित टप्पा, हुर्रा, बिबिध नृत्य प्रस्तुत गरेका थिए।मगर संघ थेगु शाखाका कलाकारहरूले पश्चिमकाे बाग्लुङमा प्रचलित माैलिक लाेक गित झाम्रे ( झ्याउरे) गित गाएका थिए।
करिब ४०० बढि मगर तथा गैह्र मगरले हल भरिभराउ थिए। माघे सक्रान्तिकाे परिकार खिचडि,तरूल, बाराक,सेल राेटी, अचार, भातीकाे जाड,मासु लगायतका खानेकुरा अायाेजकले ब्यवस्था गरेकाे थियाे।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...