Advertisement
SKIP THIS

रामेछाप सम्पर्क समितिले मंगोलियन हर्ट कन्सर्टको आयव्याय सार्वजनिक : झन्डै दुई करोड वन फाईदा


रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले गत छुसकमा संयुक्त रुपमा आयोजना गरेको मंगोलियन हर्ट लाईभ कन्सर्ट एन्ड सांगीतिक धमकाबाट १ करोड ९२ लाख वन नाफा भएको जनाएको छ। गत आइतबार सउलमा रामेछाप सम्पर्क समितिले जिल्लाको बृहत् भेला गरि साे कुराकाे जानकारी गराएकाे हाे ।

सिमितिका आर्थिक संयोजक मेगराज खड्काले जिल्लागत आयब्यय प्रस्तुत गरेका थिए । विवरण अनुसार जिल्लाको ३सय टिकट मध्ये २६५ ओटा बिक्रि भएको थियाे । टिकट विक्रिबाट २६५*२५०००= ६६२५००० वन, जिल्लागत सहयोगबाट १ कराेड ५९ लाख ९५ हजार १३ वन
संयुक्तबाट जिल्लाको भागमा आएको मुनाफा १ कराेड ८ लाख ३७ हजार ९६२ वन रहेकाे छ । यसबाट ३ कराेड ३४ लाख ५७ हजार ९५७ वन जम्मा भएकाेमा जिल्लाको भागमा परेको खर्च १ कराेड ३८लाल १७ हजार ५८१ वन, जिल्लागत खर्च NCC कार्यक्रम दर्ता शुल्क १लाख वन फोटो कपि,टाइप २३ हजार वन, हार्ड डिक्स ६० हजार वन, जिल्लाको तर्फबाट जिल्लागत कलाकार २ लाल वन गरि जम्मा खर्च १ कराेड ४२ लाख ८५१ वन रहेकाे छ ।

कुल मुनाफा मध्ये एक करोड साठी लाख भन्दा बढिको दीर्घकालीन शैक्षिक अक्षयकोष स्थापना गर्ने र सो को बार्षिक ब्याजबाट आर्थिक अबस्था कमजाेर भएका रामेछापको प्रत्येक गाउँपालीका र नगरपालीकाको कम्तिमा एक एक जनालाई नगरपालीका र गाउँ पालिकाको सिफारिसमा छात्रबृद्दि प्रदान गरिनेछ ।

यसको लागि विभिन्न क्राईट एरिया बनाउनुका साथै कोष मितब्ययी पारादर्शी र ब्यबस्थित बनाउनको लागी विभिन्न संयन्त्र बनाएको रामेछाप सम्पर्क समितिको अध्यक्ष रविप्रताप घिसिङले जानकारी दिए । उनले जिल्लागत सहयोग र संयुक्त सहयोग अझै उठन बाँकी रहेकोले कुल मुनाफा २ करोड पुग्न सक्ने जनाएको छ। अध्यक्ष घिसिङ्गले संस्था स्थापना भएको थोरै समयमा सम्पुर्ण रामेछापबासीको साथ सहयोग मिहिनेत र हौसलाले प्रवाशी भुमिमा ऐतिहासिक सफल कार्यक्रम भएकोमा कार्यक्रम सफल बनाउन हरतहले खटिनु भएका रामेछापबासी लगायत सम्पुर्ण कोरियाबासी नेपालीलाइ धन्यवाद दिएका थिए । साथै कार्यक्रमबाट अाएकाे मुनाफा ब्यबस्थित पारादर्शी बनाउने पनि प्रतिबद्ध प्रकट गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...