रामेछाप सम्पर्क समितिले मंगोलियन हर्ट कन्सर्टको आयव्याय सार्वजनिक : झन्डै दुई करोड वन फाईदा


रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले गत छुसकमा संयुक्त रुपमा आयोजना गरेको मंगोलियन हर्ट लाईभ कन्सर्ट एन्ड सांगीतिक धमकाबाट १ करोड ९२ लाख वन नाफा भएको जनाएको छ। गत आइतबार सउलमा रामेछाप सम्पर्क समितिले जिल्लाको बृहत् भेला गरि साे कुराकाे जानकारी गराएकाे हाे ।

सिमितिका आर्थिक संयोजक मेगराज खड्काले जिल्लागत आयब्यय प्रस्तुत गरेका थिए । विवरण अनुसार जिल्लाको ३सय टिकट मध्ये २६५ ओटा बिक्रि भएको थियाे । टिकट विक्रिबाट २६५*२५०००= ६६२५००० वन, जिल्लागत सहयोगबाट १ कराेड ५९ लाख ९५ हजार १३ वन
संयुक्तबाट जिल्लाको भागमा आएको मुनाफा १ कराेड ८ लाख ३७ हजार ९६२ वन रहेकाे छ । यसबाट ३ कराेड ३४ लाख ५७ हजार ९५७ वन जम्मा भएकाेमा जिल्लाको भागमा परेको खर्च १ कराेड ३८लाल १७ हजार ५८१ वन, जिल्लागत खर्च NCC कार्यक्रम दर्ता शुल्क १लाख वन फोटो कपि,टाइप २३ हजार वन, हार्ड डिक्स ६० हजार वन, जिल्लाको तर्फबाट जिल्लागत कलाकार २ लाल वन गरि जम्मा खर्च १ कराेड ४२ लाख ८५१ वन रहेकाे छ ।

कुल मुनाफा मध्ये एक करोड साठी लाख भन्दा बढिको दीर्घकालीन शैक्षिक अक्षयकोष स्थापना गर्ने र सो को बार्षिक ब्याजबाट आर्थिक अबस्था कमजाेर भएका रामेछापको प्रत्येक गाउँपालीका र नगरपालीकाको कम्तिमा एक एक जनालाई नगरपालीका र गाउँ पालिकाको सिफारिसमा छात्रबृद्दि प्रदान गरिनेछ ।

यसको लागि विभिन्न क्राईट एरिया बनाउनुका साथै कोष मितब्ययी पारादर्शी र ब्यबस्थित बनाउनको लागी विभिन्न संयन्त्र बनाएको रामेछाप सम्पर्क समितिको अध्यक्ष रविप्रताप घिसिङले जानकारी दिए । उनले जिल्लागत सहयोग र संयुक्त सहयोग अझै उठन बाँकी रहेकोले कुल मुनाफा २ करोड पुग्न सक्ने जनाएको छ। अध्यक्ष घिसिङ्गले संस्था स्थापना भएको थोरै समयमा सम्पुर्ण रामेछापबासीको साथ सहयोग मिहिनेत र हौसलाले प्रवाशी भुमिमा ऐतिहासिक सफल कार्यक्रम भएकोमा कार्यक्रम सफल बनाउन हरतहले खटिनु भएका रामेछापबासी लगायत सम्पुर्ण कोरियाबासी नेपालीलाइ धन्यवाद दिएका थिए । साथै कार्यक्रमबाट अाएकाे मुनाफा ब्यबस्थित पारादर्शी बनाउने पनि प्रतिबद्ध प्रकट गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • काेरियामा प्रणय विशेष साहित्य संगीत साँझ २ सम्पन्न
  • मृत सपना (कविता)
  • ढाकाटोपीले सुहाउँदैन थेबा
  • गोर्की, तिमी एकपल्ट गाउँका मान्छे भेट्न जाऊ- एन्टोन चेखब
  • ईपिएस

    नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्याे

    नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ । गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ । कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला ...

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    महिला / बालबालिका

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    error: Content is protected !!