Advertisement
SKIP THIS

बाग्लुङ्ग समाजले “पन्चकोट भलिवल कप” अायोजना गर्ने


दक्षिण कोरियामा रहेका नेपालीहरु बीच हुने भलिवल खेल इतिहासमा अाफ्नो छुट्टै स्थान बनाउन सफल ‘बाग्लुङ्ग समाज कोरिया’ ले यसपालि छुसकको अवसरमा अाफ्नो सातौ भलिवल प्रतियोगिता “पन्चकोट भलिवल कप २०१९” अायोजना गर्ने भएको छ।

छुसकको अन्तिम दिन सेप्टेम्वर १५ तारिख सउलमेट्रो लाइन न ६ वल्गोक स्टेसन(월곡역)स्थित 성복구민 체육관मा अायोजना हुने खेलको टिमदर्ता तथा टाइसिट भने सेप्टेम्वर ८ तारिख अाइतवार दोङदेमुनको नाङ्लो रेष्टुरेन्टमा हुनेछ।

प्रतियोगितामा प्रथम हुनेलाइ १३ लाख वन,कप, मेडल र प्रमाणपत्र; द्वितीय हुनेलाइ १० लाख वन, कप, मेडल र प्रमाणपत्र साथै तृतीय हुने दुइ टिमलाइ ३लाख ५० हजार वन का दरले पुरस्कार दिइनेछ।

त्यसैगरि सर्बोत्कृष्ट खेलाडीलाई १ लाख वन,ट्रफि,र प्रमाणपत्र तथा उत्कृष्ट स्पाइकर,उत्कृष्ट डिफेन्सर, उत्कृष्ट व्लकर र उत्कृष्ट लिफ्टर सवैलाइ क्रमशः ५० हजार ट्रफि र प्रमाणपत्रले सम्मान गरिनेछ।

प्रतियोगितामा सहभागि भइ सहयोग गरिदिनुहुन सम्पुर्ण संस्था, भलिवल टिम, खेलप्रेमि महानुभावहरु तथा कोरियावासि सबैमा बाग्लुङ्ग समाज कोरियाले हार्दिक अपिल समेत गरेको छ।।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...