बाग्लुङ्ग समाजले “पन्चकोट भलिवल कप” अायोजना गर्ने


दक्षिण कोरियामा रहेका नेपालीहरु बीच हुने भलिवल खेल इतिहासमा अाफ्नो छुट्टै स्थान बनाउन सफल ‘बाग्लुङ्ग समाज कोरिया’ ले यसपालि छुसकको अवसरमा अाफ्नो सातौ भलिवल प्रतियोगिता “पन्चकोट भलिवल कप २०१९” अायोजना गर्ने भएको छ।

छुसकको अन्तिम दिन सेप्टेम्वर १५ तारिख सउलमेट्रो लाइन न ६ वल्गोक स्टेसन(월곡역)स्थित 성복구민 체육관मा अायोजना हुने खेलको टिमदर्ता तथा टाइसिट भने सेप्टेम्वर ८ तारिख अाइतवार दोङदेमुनको नाङ्लो रेष्टुरेन्टमा हुनेछ।

प्रतियोगितामा प्रथम हुनेलाइ १३ लाख वन,कप, मेडल र प्रमाणपत्र; द्वितीय हुनेलाइ १० लाख वन, कप, मेडल र प्रमाणपत्र साथै तृतीय हुने दुइ टिमलाइ ३लाख ५० हजार वन का दरले पुरस्कार दिइनेछ।

त्यसैगरि सर्बोत्कृष्ट खेलाडीलाई १ लाख वन,ट्रफि,र प्रमाणपत्र तथा उत्कृष्ट स्पाइकर,उत्कृष्ट डिफेन्सर, उत्कृष्ट व्लकर र उत्कृष्ट लिफ्टर सवैलाइ क्रमशः ५० हजार ट्रफि र प्रमाणपत्रले सम्मान गरिनेछ।

प्रतियोगितामा सहभागि भइ सहयोग गरिदिनुहुन सम्पुर्ण संस्था, भलिवल टिम, खेलप्रेमि महानुभावहरु तथा कोरियावासि सबैमा बाग्लुङ्ग समाज कोरियाले हार्दिक अपिल समेत गरेको छ।।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठानको भवन बनाउन कोरियाबाट १० लाख सहयोग
  • नागार्जुन गुम्बामा धार्मिक प्रवचन हुने
  • कोरियामा रहेका पांचथरे कांग्रेसीहरूकाे बृहत् भेला हुने
  • महिला आवास गृह संचालनार्थ किम्हे बुसानमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

    error: Content is protected !!