Advertisement
SKIP THIS

गैर आवासिय नेपाली संघको उपाध्यक्षमा सोम तामाङको उम्मेदवारी घोषणा


गैर आवसिय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको चुनावको समय नजिकिदै जाँदा बिभिन्न पदको लागि उम्मेदवारी घोषणा भैरहेको छ । त्यस्तैमा उपाध्यक्ष पदका लागि लामो समय देखि कोरियामा बसोबास गरिरहेका सोम बहादुर तामाङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
‘म दक्षिण कोरिया आए देखि नै बिभिन्न संघ, संस्थामा बसेर काम गरिरहेको छु । जहाँ जाँदा पनि इमान्दारी पुर्वक काम गरेको छु । त्यसैले गैर आवासीय नेपाली संघमा पनि मैले सकेको काम गर्नेछु ।’ उनले भने । ‘गैर आवासिय नेपाली संघमा विगतमा जे जसरी चल्न पर्नेथ्यो । त्यसरी चल्न सकेन । संस्थागत विकास पनि हुन सकेन । त्यसैले हिजोका नकारात्मक सोचाइ र कामहरुलाई कम गर्न नयाँ र जुझारू साथीभाइकाे अावश्यक्ता छ । मलाइ साथीभाइले सहयाेग गरेर जिम्मेवारी दिनु भयाे सकेकाे सकारात्मक काम गर्नेछु ।’ उनले थपे ।
तामाङले नुवाकोट सेवा समाज, नेपाल तामाङ संघ, प्रदेश नं.३ एकता समाज र नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरिया जस्ता संस्थामा बसेर काम गरि सकेका छन् । उनी नै अहिलेसम्म उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने पहिलो उम्मेदवार बनेका छन् । यस अघि नै अध्यक्ष पदका लागि अहिलेका कार्यसमितिका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ, बुद्धि गुरुङ र यज्ञराज सुबेदीले उम्मेदवारी घोषणा गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...