गैर आवासिय नेपाली संघको उपाध्यक्षमा सोम तामाङको उम्मेदवारी घोषणा


गैर आवसिय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाको चुनावको समय नजिकिदै जाँदा बिभिन्न पदको लागि उम्मेदवारी घोषणा भैरहेको छ । त्यस्तैमा उपाध्यक्ष पदका लागि लामो समय देखि कोरियामा बसोबास गरिरहेका सोम बहादुर तामाङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
‘म दक्षिण कोरिया आए देखि नै बिभिन्न संघ, संस्थामा बसेर काम गरिरहेको छु । जहाँ जाँदा पनि इमान्दारी पुर्वक काम गरेको छु । त्यसैले गैर आवासीय नेपाली संघमा पनि मैले सकेको काम गर्नेछु ।’ उनले भने । ‘गैर आवासिय नेपाली संघमा विगतमा जे जसरी चल्न पर्नेथ्यो । त्यसरी चल्न सकेन । संस्थागत विकास पनि हुन सकेन । त्यसैले हिजोका नकारात्मक सोचाइ र कामहरुलाई कम गर्न नयाँ र जुझारू साथीभाइकाे अावश्यक्ता छ । मलाइ साथीभाइले सहयाेग गरेर जिम्मेवारी दिनु भयाे सकेकाे सकारात्मक काम गर्नेछु ।’ उनले थपे ।
तामाङले नुवाकोट सेवा समाज, नेपाल तामाङ संघ, प्रदेश नं.३ एकता समाज र नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरिया जस्ता संस्थामा बसेर काम गरि सकेका छन् । उनी नै अहिलेसम्म उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने पहिलो उम्मेदवार बनेका छन् । यस अघि नै अध्यक्ष पदका लागि अहिलेका कार्यसमितिका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ, बुद्धि गुरुङ र यज्ञराज सुबेदीले उम्मेदवारी घोषणा गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दशैंमा फोनमनीबाट पैसा पटाऔँ काठमाण्डौंमा घर जितौँ
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...