Advertisement
SKIP THIS

सातौं तिलिचो कप फुटबल प्रतियोगिताकाे लागि टिम दर्ता अह्वान


मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर १२ तारिख दिन सातौं तिलिचो कप अायाेजना गर्ने भएकाे छ । साे फुटबल प्रतियोगितामा भाग लिन चाहने टाेलीले नाम दर्ताको लागि अह्वान गरेको छ ।

प्रतियोगितामा टिम दर्ता शुल्क ४ लाख वन रहेकाे छ । सहभागी हुन चाहने टाेलीले सेप्टेम्बर ४ तरिखसम्ममा नाम दर्ता गराइ सक्नु पर्ने मनाङ परिवार दक्षिण कोरियाको अध्यक्ष जेबी लामाले जानकारी दिए । ‘प्रतियोगितामा प्रथम हुने टाेलीले ३० लाख वन, दोस्रो हुने टाेलीले १८ लाख वन सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । हामीले फुटवल गर्न लागेकाे याे साताै पटक हाे । त्यसले व्यवस्थित खेल भावना अनुसार नै फुटबल हुनेछ ।’ अध्यक्ष लामाले भने । साथै उनले कोरियामा रहेका फुटबल प्रेमीहरूलाइ प्रतियोगितामा सहभागि भै कार्यक्रम सफल परिदिनुसमेत अनुरोध गरेका छन् ।

प्रतियोगिता बिगतको दिनहरूमा हुदै आएको दोङ्गदुछनको फुटबल ग्राउण्डमा हुनेछ । प्रतियोगितामा टिम दर्ता गराउन कोरियाको IBK बैङ्कको Sita Lama को खाता नं. 67901041101011 रकम जम्मा गरि विनराज गुरूङ – 01075422962, शिव घले – 01021598468, बुध्दी गुरूङ – 01046381369 र सोम बहादुर गुरूङ – 01083181219 फाेन सम्पर्क गरेर प्रतियाेगीताकाे बारेमा बुझ्न सकिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...