Advertisement
SKIP THIS

समर डान्स पार्टीमा एकै पटक दुई डिजेले मनोरञ्जन गराउने


बुसान कोरिया / “सेवारो मेडिया प्रालिको” आयोजनामा गर्मि बिदाको मध्य समयमा अर्थात अगस्त ३ तारिख शनिबारको दिन बेलुकी ७ बजे देखि सुरु हुने “समर डान्स पार्टी” को हिजो जुलाई ७ तारिख आईतबार पोस्टर सार्बजनिक भएको छ । दक्षिण कोरियाको दोश्रो ठुलो अनि पर्यटकिय शहर बुसान/ किम्हे शहरमा कोरियालि गर्मि बिदाको अवशरमा कियाचु बुसान/किम्हे आबासिय गृह (KYC BUSAN GIHMAE सेल्टर ) सहयोगको लागि मनोरन्जनात्मक डान्स पार्टी गर्न लागिएको हो । उक्त डान्स पार्टीमा डिजे सि मेन र डिजे सि रिस टीको साथामा 경남 김해시 부원동 784-5 CLUB LUMBINI & LIVE BAR मा भब्यताका साथ मनोरन्जनात्मक “समर डान्स पार्टी” गरिन्ने भएको छ ।

स्थापना कालदेखी नै सामाजिक कार्य सँगै बिबिध मनोरंजनात्मक कार्यमा अग्र स्थानमा रहेको ‘सेवारो मेडिया प्रालि’को आयोजनामा गर्न लागिएको उक्त डान्स पार्टी सदैब गरिन्ने अन्य मनोरन्जनात्मक डान्स पाटी भन्दा पृथक अनि ब्यबस्थित हल संगै सबैलाई पायक पर्ने मिती र स्थानमा गर्न लागिएको हुनाले किम्हे बुसान लगायत दक्षिण कोरियाको दक्षिण भू-भागमा रहेर पायक पर्ने नेपालि दाजु भाई दिदीबहिनी साथै सम्पुर्ण संघ-सस्था कलाकार पत्रकार ब्यापारी एबम बौद्दिक व्यक्तित्व महानुभावहरुलाई निर्धक्क भएर सामाजिक सहयोगको लागि सरिक भई भरपुर मनोरन्जन लिनुहुन आयोजकद्वारा बिनम्र आग्रह गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...