Advertisement
SKIP THIS

ईपीएस परिक्षाको नतिजा प्रकाशित, कसरी हेर्ने लिङ्क सहित


रोजगार अनुमानि प्रणाली (ईपीएस) अन्तर्गत नेपालका लागि गत जेठ २४ र २५ मा लिइएको कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित भएको छ । नेपालमा पहिलोपटक सुरु भएको पोइन्ट सिष्टममा आधारित उक्त परिक्षामा १२ हजार १० जनाले आफ्नो नाम सुरक्षीत गरेका छन् ।

मानव संसाधन विकास(एचआरडी) कोरियाले शुक्रबार आफ्नो वेबसाईटमा प्रकाशित नतिजा अनुसार भाषा परिक्षामा सहभागी १२ हजार १० जनालाई स्किल टेष्टको लागि योग्य उमेद्वारको लिष्टमा समावेश गराएको हो ।

उर्तिण भएकाहरुले दोश्रो चरणको जाँच सीप तथा दक्षता परिक्षणमा भाग लिनु पर्नेछ । दक्षता परिक्षणमा उम्मेदवारको सम्बन्धित कामको अनुभव, तालिम, शैक्षिक पृष्ठभुमि एवं प्रमाणपत्रलाई आधारमा परिक्षा लिनेछ । त्यसपछि भाषा परिक्षा, सिप र क्षमताको सबै अकं जोडेर परिक्षार्थीको अन्तिम नतिजा एचआरडी कोरियाले सार्वजनिक गर्दछ ।

अन्य देशहरुमा अघिल्ला वर्षहरुदेखि नै पोइन्ट सिष्टम शुरु भएपनि नेपालमा भने यस वर्ष देखि मात्र पोइन्ट सिस्टम लागु गरिएको हो । सीप तथा क्षमता परिक्षणका लागि मिति भने छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

आफ्नो रिजल्ट एचआरडी कोरियाको वेबसाइट http://eps.hrdkorea.or.kr/ र एपिएस नेपालको वेबसाईट http://epsnepal.gov.np/ खोलेर हेर्न सकिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...