Advertisement
SKIP THIS

कोरियामा २०१६ को सलनालका लागि साँस्कृतिक कार्यक्रम बाडफाड सम्पन्न |


सौल –   नेपाली  सम्पर्क समिती कोरियाले कोरियन चार्ड सलनाल (कोरियन  नया वर्ष ) को   अवसरमा  नेपाली संघ सस्थाले आयोजना गरिने कार्यक्रमकेा बाडफाड गरेको छ । आइतबार  सउल स्थीत नेपाल हाउसमा समितीले यहा रहेका नेपाली सघसस्थाहरूबीच छलफल र सहमती अनुसार सलनालकेा अवसरमा  कार्यक्रम गर्ने सस्थाहरू छनैाट गरेको  हेा । यस वर्षकेा सलनालमा सास्कृतिक कार्यक्रम गर्नको लागि ५ वटा संस्थाले निवेदन दिएका थिए |निबेदन  दिने संस्थाहरु मध्ये  प्राथमिकताका अाधारमा तनहु सम्पर्क समिती र डाइनामिक  मेारङ कमिटीले सास्कृतिक कार्यक्रम गर्न पाउने भएका छन । तनहु सम्पर्क समितीले २०१६  फेब्रअरी ८ र डाइनामिक  मेारङ कमिटीले २०१६ फेब्रअरी ७ तारिख सास्कृतिक कार्यक्रम गर्ने भएका छन्  ।
भाग्यशाली चिठ्रठा तर्फ ठकुरी समाज,छन्त्याल परिवार र भेाजपुर परिवारलाई छनैाट गरिएकेा छ । सलनालकेा अवसरमा तिनवटा सस्थाले भाग्यशाली चिठ्रठा गर्न पाउने भएका छन् |एन सि .सी अध्यक्ष प्रेम शाह ,एन अार एन ए  कोरियाका निबर्तमान अध्यक्ष तथा अाइसिसी प्रतिनिधि बिनोद कुँवर  ,ए न आर ए न ए पुर्व एसिया प्यासेपिक सँयेाजक गंगा राज राई ,नेपाल आदिबासी जनजाती महासंघका निबर्तमान  अध्यक्ष भक्त शेरचन  र बैाध्द परिवारका अध्यक्ष इश्वर गुरूङ सहितकेा निर्णायक मन्डलले सास्कृतिक कार्यक्रम र चिठ्रठा कार्यक्रमका लागि प्राथमिकताका अाधारमा सस्था छनैाट गरेका हुन ।
ncc culture badfad 161
 
सास्कृतिक कार्यक्रमका लागि धादिङ सम्पर्क समिती,मेचीमहाकाली यृनाइटेड र बाग्लुङ सम्पर्क समितीले पनि निवेदन दिएका थिए । सलनालमा दुइवटा सस्थालाइ मात्र सास्कृतिक कार्यक्रम दिइने र बाकी सस्थालाइ अाउदेा छुसकमा प्राथमिकताका अाधारमा कार्यक्रम गर्न दिइने छ । भाग्य शाली चिठ्रठाका लागी अेामन  फर वोमनले पनि दावा सहितकेा निवेदन दिएकेा थियेा ।
कार्यक्रम का प्रमुख अतिथि कोरियाका लागि नेपाली श्रम सहचारी अनिल गुरूङले यसरी अापसी छलफल र सहमतीमा कार्यक्रम गर्नुले अापसी मेलमेलाप र कार्यक्रम मिलेर सफल बन्ने धाराणा राखेका थिए । यस पटकको  साँस्कृतिक कार्यक्रम बाडफाडमा कुनै विवाद नभई सहमतिको आधारमा कार्यक्रम गर्ने संस्था छनौट  भएकोमा   निर्णायक मण्डलका एक पदाधिकारी गंगाराज राईले खुसि ब्यक्त गरे |कोरिया मा  रहेका नेपाली सस्थालाइ व्यवस्थित रूपमा सास्कृतिक कार्यक्रम  तथा अन्य गतिविधी गर्नलाइ नेपाली सम्पर्क समीतीले सुरूका दिन देखी नै कार्यक्रम बाडफाड गरी सफल पार्ने परिपाटी बसाल्दै अाएकेा छ । कोरियामा क्रियाशील दर्जनौ संस्थाका प्रतिनिधिहरु सहित बाग्लो नेपालीहरुको साथमा  कायर्क्रम नेपाली सम्पर्क समितीका अध्यक्ष प्रेम शाहकेा अध्यक्षतामा , बरिस्ठ उपाध्यक्ष अन्जु के सी को  स्वागत तथा सँचालन सचिब  सुन्दर लिम्बुले गरेका थिए ।
ncc culture badfad 162

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...