मृगौला पिडित बाबु अब्जेक काउचा मगरको लागी ६३,९५,७१५ वोन सहयोग |


सौल –  सुब्बा राना मगर
 
मृगौला पिडित नाबालक बाबु अब्जेक काउचा मगरको उपचारको लागी नेपाल मगर संघ कोरिया, बाग्लुङ्ग सम्पर्क समिति र म्याग्दी सेवा समाज कोरियाको संयुक्त पहलमा संकलित रकम   ६३,९५,७१५  ओन { अक्षयरूपी त्रिसट्ठी लाख पन्चानब्बे हजार सातसय पचास ओन } दोंदेमुनमा अवस्थीत DR International को सभाहलमा बिरामी बाबुको आमा-बाबा थमन काउचा मगर र मनु  काउचा मगरलाई गत आइतबार अक्टुबर १८ तारिख  हस्तान्तरण गरिएको हो |
उक्त  रकम हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ कोरियाका  अध्यक्ष  खड्ग थापा मगर , बाग्लुङ्ग सम्पर्क समितिका अध्यक्ष यम श्रीस मगर  , म्याग्दी सम्पर्क समितीका सल्लाहकार एबम नेपाल आदिबासी जनजाती महासंघ कोरियाका निबर्तमान अध्यक्ष भक्त शेरचन, नेपाल मगर संघ कोरियाका संरक्षक अप्त पुन  , महासचिब सुब्बा राना मगर , सल्लाहकार द्वय नबिन काला मगर र  होबिर थापा मगर , NRNA कोरियाका  महासचिब दिपक पुन तथा  अन्य बिशेष महानुभाबहरुको उपस्थीती रहेको थियो |
हाल अब्जेक काउचा मगरको सफल अपरेशन पश्चात स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बाबा थमन काउचाले बताएका छन् |  भाबुक हुदै थम्मन काउचाले  सम्पूर्ण सहयोगी मनलाई बिशेष कृतज्ञता ब्यक्त गरेका थिए  |सौल देहाक्यो हेवादोंगमा गरिएको अप्रेसनमा ९७ लाख वोन खर्च लागेको थियो भने  त्यस भन्दा अघि र पछी गरि छुट्टै  ५० लाख वोन पनि खर्च भएको कुरा थम्मन काउचाले वताए | सहयोग रकम संकलन अभियान समितिले प्रबाशको भुमीमा एक नेपालीले अर्को नेपालीको समस्यालाइ आफ्नै ठानी आफ्नो मन देखी सहयोग गर्नु हुने सम्पूर्ण आदरणीय महानुभाबहरुलाई खाना पुगोस् दिन पुगोस् भन्दै बिशेष आभार प्रकट गरेको छ |
 
अब्जेक काउचा मगरको उपचार सहयोगार्थ होस्टेमा हैसे थपिदिनु हुने सहयोगीदाता हरुको नामावली यस प्रकार रहेको छ |
१ सुब्बा राना मगर , धादिङ्ग, ५०,००० वोन  २ होबिर थापा मगर, स्याङ्जा, ५०,००० ओन ३ हिक्मत पुलामी मगर, बाग्लुङ्ग ५०,००० वोन  ४ प्रेम पुन कास्की, ५०,००० ओन ५ सबिना पुन म्याग्दी, ५०,००० ओन ६ नबराज बोहरा धदिङ्ग, ३०,००० ओन ७ खड्ग थापा मगर गोरखा, ५०,००० ओन ८ जगत खाम्चा मगर रुपन्देही, ४१,००० ओन ९ बिनोद थापा मगर तनहुँ, २०,००० ओन १० लोक बहादुर पुन पर्बत, ३१,००० ओन ११ मिलन हुनचिन राना स्याङ्जा, २५,००० ओन १२ नवीन कालामगर बाग्लुङ्ग, ५०,००० ओन १३ अमृत राई खोटांग, ५०,००० ओन १४ अमर थापा बुटवल, ३०,००० ओन १५ राम रोका रोल्पा, २०,००० ओन १६ शुशिला थापा मगर गोरखा, २०,००० वोन १७ हिमानी गुरुङ्ग स्याङ्ग्जा, ५०,००० ओन १८ खगेन्द्र काउचा मगर बाग्लुङ्ग, ३०,००० वोन १९ वसन्त सिंखडा धदिङ्ग, २२,००० ओन २० देबेन्द्र सारु मगर इलाम, २०,००० ओन
 
२१ हेम थापा मगर स्याङ्जा, ५०,००० ओन २२ झक थापा मगर स्याङ्जा, ५०,००० ओन २३ ललित थापा मगर तनहुँ, ५०,००० ओन २४ ओम नारायण जुग्जाली म्याग्दी, ७०.००० ओन २५ सालिनी पुन म्याग्दी, ५०,००० ओन २६ यम थापा मगर बाग्लुङ्ग, ३०,००० ओन २७ उषा मगर झापा, ३०,००० ओन २८ बिकाश न्यौपाने सर्लाही, ३०,००० ओन २९ टंक राना ,धनकुटा, २०,००० ओन ३० बिकास आले मगर गोरखा, २०,००० ओन ३१ कृष्ण कुमार राना स्याङ्जा, २०,००० ओन ३२ नरु श्रीष मगर बाग्लुङ्ग, ५०,००० ओन ३३ राम चन्द्र थापा मगर बाग्लुङ्ग, ३५,००० ओन ३४ बिक्रम राना स्याङ्जा, २०,००० ओन ३५ रामु राना बाग्लुङ्ग, ३०,००० वोन ३६ तारा केसी, १०१,००० ओन ३७ यम श्रीष, ५०,००० ओन ३८ दीपक पुन, ५०.००० ओन ३९ जगेन्द्र थापा, २०,००० ओन ४० प्रकाश घिमेरे, ३०,००० ओन
 
४१ डीबी अधिकारी स्यांग्जा, २०,००० ओन ४२ शिब कंडेल पर्बत, २०,००० ओन ४३ अमृत मल्ल नवलपरासी, २०,००० ओन ४४ शुवास हमाल टीकापुर,कैलाली २०,००० ओन ४५ तारा थापा बाग्लुंग, ५०,००० ओन ४६ राजु राना काठमाडौँ, २०,००० ओन ४७ रन पुन लेखानी, १००,००० ओन ४८ भगवान छन्त्याल बाग्लुङ्ग, ५०,००० ओन ४९ बिपिन गुरुङ बाग्लुङ्ग, ५१,००० ओन ५० प्रकाश राना गुल्मी, ११,००० ओन ५१ के.बी पुन बाग्लुंग, ५०,००० ओन ५२ कुल थापा बाग्लुंग, ५०,००० ओन ५३ ललित गुरुङ कास्की, १०,००० ओन ५४ बिदुर शर्मा बाग्लुंग, ३०,००० ओन ५५ अर्जुन थापा मगर बाग्लुंग, ५०,००० ओन ५६ अशोक पुन बाग्लुंग, ५०,००० ओन ५७ शुशिला तुलाचन बाग्लुंग, ३०,००० ओन ५८ सबिन छन्त्याल बाग्लुंग, ५०,००० ओन ५९ योगेश पुन बाग्लुंग, ३०,००० ओन ६० अशिम श्रीष म्याग्दी, ३०,००० ओन
 
६१ पेम्बा शेर्पा २०,०००, ओन ६२ दीपक गौतम बाग्लुंग, ५०,००० ओन ६३ पूर्ण पौडेल बाग्लुंग, ५०,००० ओन ६४ रुपक बुढा मगर बाग्लुंग, ५०,००० ओन ६५ भीम घर्ती बाग्लुंग, ३०,००० ओन ६६ सज्जन कुमार सिंह बाग्लुंग, ३०,००० ओन ६७ बिष्णु खत्री बाग्लुंग, ५०,००० ओन ६८ कमल सापकोटा पर्बत, २०,००० ओन ६९ पेम्बा शेर्पा सोलुखुम्बु, २०,००० ओन ७० राज पौडेल बाग्लुंग, २०,००० ओन ७१ बिरु कार्की बाग्लुंग, ३०,००० ओन ७२ दोरण पुन बाग्लुंग, १००,००० ओन ७३ छानु चन्द बाग्लुंग ५०,००० ओन ७४ तीलक भण्डारी बाग्लुंग, १००,००० ओन ७५ लक्ष्मी गुरुङ्ग पूजा [१] रेस्टुरेन्ट, ५०,००० ओन ७६ भिम आले मगर गोरखा, २०,००० ओन ७७ जनजाती महासङ्घ ,कोरिया 61,000 ओन ७८ बलराम पुन मगर, रुकुम ३१,००० वोन ७९ सन्तोष सुवेदी क्षेत्री बाग्लुङ्ग ३०,००० ओन ८० अप्त पुनमगर चितवन ५०,००० ओन
 
८१ चन्द्र काउचा मगर बाग्लुङ्ग ५०,००० ओन ८२ मनाङ्ग परिवार दक्षिण कोरिया ७५,००० ओन ८३ मन प्रसाद रोकामगर म्याग्दी, ५०,००० ओन ८४ भरत तुलाचन म्याग्दी, ५०,००० ओन ८५ मुक्त केसी म्याग्दी , ५०,००० ओन ८६ आलोक बानियाँ, म्याग्दी ३०,०००ओन ८७ किसान सेन म्याग्दी ५०,००० ओन ८८ भबिन पाइजा मगर म्याग्दी ५०,००० ओन ८९ नर बहादुर पुन म्याग्दी ५०,००० ओन ९० पुष्कल पुन म्याग्दी ५०,००० ओन ९१ अनन्त गिरी म्याग्दी ३०,००० ओन ९२ सन्जीता गुरुङ्ग … २०,००० ओन ९३ रोशना केसी धरान २०,००० ओन ९४ सुबाश लामिछाने बाग्लुङ्ग ५०,००० ओन . ९५ जम्बु शेर्पा सोलुखुम्बु २०,००० ओन ९६ राज भन्डारी रुपन्देही २०,००० ओन ९७ लिलामणी भट्टराई अर्घाखाँची २१,००० ओन ९८ सोम ढकाल बाग्लुङ्ग २०,००० ओन ९९ टेक राना मगर स्यांग्जा ५१,००० ओन १०० गुप्त थापा स्यांग्जा ५१,००० ओन
 
१०१ बिशाल थापा स्यांग्जा ५०,००० ओन १०२ नबिन गूरुङ्ग स्यांग्जा ५१,००० ओन १०३ प्रेम सिंह स्यांग्जा , २०,००० ओन १०४ कमल राना कास्की , २०,०००० ओन १०५ भीम पुन पर्बत ६०,००० ओन १०६ अमर राज थापा तनहुँ , २०,००० ओन १०७ शिब शेरचन कास्की , २०,००० ओन १०८ छिरिङ्ग शेर्पा सोलुखुम्बु , ५०,००० ओन १०९ गोबिन गुरुङ्ग कास्की , २०,००० ओन ११० शेर रोका म्याग्दी , ५०,००० ओन १११ हिमांग्शु ….. कास्की , २०,००० ओन ११२ लाल रोका म्याग्दी ५०,००० ओन ११३ शुरेश राना म्याग्दी ,५१,००० ओन ११४ हेम रोका म्याग्दी , ५०, ००० ओन ११५ गोबिन्द थापा बाग्लुंग , ५०,००० ओन ११६ केशब घर्ती मगर , म्याग्दी २०, ००० ओन ११७ रत्न छन्त्याल म्याग्दी , ५१,००० ओन ११८ रमेश लुंगेली मगर भोजपुर २०, ००० ओन ११९ अनिता पुन मगर म्याग्दी , ६०,००० ओन १२० सपना लामा काठमान्डौ, २०,००० ओन
 
१२१ अरुण राना रुपन्देही , २०,००० ओन १२२ सोम गुरुङ तनहुँ , १५,००० ओन १२३ निश्चल काउचा मगर बाग्लुंग , ३०,००० ओन १२४ गिरी बहादुर थापा स्यांग्जा २०,००० ओन १२५ कुमार गुरुङ बाग्लुंग , ५०,००० ओन १२६ चित्र श्रीष मगर बाग्लुंग, ५०,००० ओन १२८ तुल मगर नवलपरासी, ३०,००० ओन १२९ शुभद्रा पालुन्गवा जेजु नेपाल कम्युनिटी जेजुदो, ५०,००० ओन १३० लक्ष्मी ज्ञवाली , चितवन , ५०,००० ओन१३१ चित्रा कुमारी पुन म्याग्दी ३०,००० ओन १३२ जितें गुरुङ्ग चितवन ३०,००० ओन १३३ राम दास पुन म्याग्दी , ३०,००० ओन १३४ सीमा सारु मगर पाल्पा ,३०,००० ओन १३५ दिनेश लिम्बु धरान , २०,००० ओन १३६ प्रभात थापा रुपन्देही ,२०,००० ओन १३७ सास बुढाथोकी बाग्लुङ्ग , २०,००० ओन १३८ पुरन श्रीष म्याग्दी ,२०,००० ओन १३९ दिल गुरुङ्ग म्याग्दी ,२०,००० ओन १४० भक्त शेरचन म्याग्दी , २०,००० ओन
 
१४१ राजकुमार थापा मगर कास्की ३०,००० ओन १४२ राम कृष्ण पुन म्याग्दी २०,००० ओन १४३ हर्क श्रीष बाग्लुङ्ग ५१,००० ओन १४४ बल बहादुर केसी झापा , ५१,००० ओन १४५ भिम गुरुङ्ग लम्जुङ्ग,३०,००० ओन १४६ जगत घर्ति मगर बाग्लुङ्ग ५०,००० ओन १४७ पुरन राना मगर गुल्मी, ३०,००० ओन १४८ बिनिता गर्बुजा पुन म्याग्दी हाल UK १००,०० ओन १४९ अमर किसान म्याग्दी , २०,००० ओन १५० कमला श्रीस मगर बाग्लुङ्ग ५०,००० ओन १५१ पुर्ण थापा मगर पाल्पा ५०,००० ओन १५२ मन बहादुर थापा नवलपरासी , १,००,००० ओन १५३ लोक श्रीस बाग्लुङ्ग ५१,००० ओन १५४ लाल श्रीस बाग्लुङ्ग , १००,००० ओन १५५ नेपाली सम्पर्क समिती दक्षिण कोरिया (NCC) १,३२,००० ओन १५६ नरेश श्रीस हरिचौर हाल बुटवल १००,००० ओन १५७ बिमल गुरुङ तनहुँ , १००,००० ओन १५८ दिपेन्द्र काला मगर बाग्लुङ्ग , ३०,००० ओन १५९ जीतनभाइ श्रीस बाग्लुङ्ग , ५०,००० ओन
 
जम्मा संकलित रकम 63,95,715  वोन  (अक्षयरूपी त्रिसट्ठी लाख पन्चानब्बे हजार सातसय पचास ओन मात्र  )
पुनश्च: नाम , ठेगाना तथा रकम छुट्न गएमा  तुरुन्त खबर गर्नु होला हाललाई सहयोग अभियान बन्द गरिएको बताइएको छ | “सबैलाई खान पुगोस् दिन पुगोस्”|
 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...