'मलाई छाडि पराईसँग'को म्युजिक भिडियो सार्वजनिक


दक्षिण कोरियामा नेपालीहरु आफ्नो काम सगसगै बिभिन्न खाले  सिप ,क्षमता र आफ्नो रुची क्षेत्रमा लागेर एउटा न एउटा रचनात्मक कार्य गरिराखेका हुन्छन l कोहि सिप ,कोहि सामाजिक सेवा त कोहि गीत संगीत मा लागेर प्रबाशमा रहेतापनि नेपाली गीत संगीतलाई पृथक स्वाद प्रदान गर्नको निम्ति महत्वपूर्ण योगदान दिइरहेका छन l
यसै क्रममा कोरियामा नेपालीहरु द्वारा बिभिन्न म्युजिक भिडियोहरु पनि छयांकन निर्देशन तर्फा   रौनक बढिरहदा नेपालका सर्बाधिक शिखरमा रहेका चर्चित संगितकार कमल अधिकारीद्वारा संगितवद्ध कदम’ एल्वमका तीन वटा म्युजिक भिडियोको सुटिङ कोरियामा क्रमश छयांकन निर्देशन गरी  सार्बजनिक गरिसकिएको  

भर्खरै सम्पन्न कदम एल्बम अन्तर्गत कै तेश्रो म्युजिक भिडियो मलाई छाडि पराईसँग’ गीतको लय  शब्द चिरंजिभी नेपाल र स्वर तोपेन्द्र बाबुको रहेको छ भने यसलाई कामाना म्युजिक प्रालिले बजारमा प्रबर्धन गरेको छ l
निर्देशक  तथा मोडल प्रकाश शर्माले निर्देशन गरेको यो तेश्रो म्युजिक भिडियो मलाई छाडि पराईसँग’ कोरियामा रहेका पुरुषोत्तम गौतम, रोसना  फुच्ची, सिर्जना चौलागाई स्वयम् प्रकाश शर्माले पनिअभिनय गरेका छन् । 
म्युजिक भिडियो कोरियाको राजधानी सोलको विभिन्न रमणीय स्थलहरुमा छायाँङकन गरिएको छ ।परदेशमा रहेर पनि आफ्नो गीतसंगीतलाई माया गर्दै नयाँ कलाको सिर्जना गर्न आफू यस क्षेत्रमा लागि परेकोमोडल गौतमले बताए म्युजिक भिडियोको छायाँंकन महेश राना (मगर) ले गरेका हुन्

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...