'मलाई छाडि पराईसँग'को म्युजिक भिडियो सार्वजनिक


दक्षिण कोरियामा नेपालीहरु आफ्नो काम सगसगै बिभिन्न खाले  सिप ,क्षमता र आफ्नो रुची क्षेत्रमा लागेर एउटा न एउटा रचनात्मक कार्य गरिराखेका हुन्छन l कोहि सिप ,कोहि सामाजिक सेवा त कोहि गीत संगीत मा लागेर प्रबाशमा रहेतापनि नेपाली गीत संगीतलाई पृथक स्वाद प्रदान गर्नको निम्ति महत्वपूर्ण योगदान दिइरहेका छन l
यसै क्रममा कोरियामा नेपालीहरु द्वारा बिभिन्न म्युजिक भिडियोहरु पनि छयांकन निर्देशन तर्फा   रौनक बढिरहदा नेपालका सर्बाधिक शिखरमा रहेका चर्चित संगितकार कमल अधिकारीद्वारा संगितवद्ध कदम’ एल्वमका तीन वटा म्युजिक भिडियोको सुटिङ कोरियामा क्रमश छयांकन निर्देशन गरी  सार्बजनिक गरिसकिएको  

भर्खरै सम्पन्न कदम एल्बम अन्तर्गत कै तेश्रो म्युजिक भिडियो मलाई छाडि पराईसँग’ गीतको लय  शब्द चिरंजिभी नेपाल र स्वर तोपेन्द्र बाबुको रहेको छ भने यसलाई कामाना म्युजिक प्रालिले बजारमा प्रबर्धन गरेको छ l
निर्देशक  तथा मोडल प्रकाश शर्माले निर्देशन गरेको यो तेश्रो म्युजिक भिडियो मलाई छाडि पराईसँग’ कोरियामा रहेका पुरुषोत्तम गौतम, रोसना  फुच्ची, सिर्जना चौलागाई स्वयम् प्रकाश शर्माले पनिअभिनय गरेका छन् । 
म्युजिक भिडियो कोरियाको राजधानी सोलको विभिन्न रमणीय स्थलहरुमा छायाँङकन गरिएको छ ।परदेशमा रहेर पनि आफ्नो गीतसंगीतलाई माया गर्दै नयाँ कलाको सिर्जना गर्न आफू यस क्षेत्रमा लागि परेकोमोडल गौतमले बताए म्युजिक भिडियोको छायाँंकन महेश राना (मगर) ले गरेका हुन्

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश लावती
  • सिन्धुपाल्चोक समाजको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा राज लोप्चन
  • कोरियामा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ भव्यताका साथ सम्पन्न
  • “खाजी होई ल्होछार” गीत सार्वजानिक
  • ताजा अपडेट

    ईपिएस

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...