कोरियामा 'बिश्वास कसरी दिलाउँ तिमीलाई ..' आयो


सोल – ‘कला नै जीवन हो, जीवन नै कला हो ‘ भनेजस्तै यतिबेला दक्षिण कोरियामा अर्थोपार्जनको लागी भित्रीएका नेपालीहरु मध्ये  साहित्य -रचना , संगित क्षेत्रमा लागेका प्रतिभाहरु भेट्ने मौका मिल्छ  । यस्तै प्रतिभा मध्ये कि हुन्, रचनाकार गंगा राई( हाङ्कुयुमा) ।
 
 
हाङ्कुयुमा सन २०१४ को मे महिनामा कोरिया प्रवेश गरेकी हुन । सानै उमेरदेखी नेपाली साहित्य-संगीत तथा रचना प्रती झुकाव राख्दै आएकी गंगा राई (हाङ्कुयुमा) को ‘पृथक’ एल्बम मध्येको  ‘बिश्वाश कसरी दिलाउँ तिमीलाई माया मेरो चोखो भनी’ भन्ने ट्रेजिडी गीतको म्युजिक भिडियो भर्खरै रिलिज भएको छ ।
 
 
कोरियाको ब्यस्त कामसंगै साहित्य रचनामा  लागेकी उनले कोरियामा भर्खरै म्युजिक भिडियो रिलिज गरेकी हुन् | भिडियो उनको जिवनकै पहिलो रेकर्डिङ गरिएको गीत भएको बताईन । रचनाकार गंगा राईको ‘पृथक’ एल्बम भित्र समाबेश भएको उक्त ट्रेजिडी भावमा रहेको  ‘बिश्वास कसरी दिलाउँ तिमीलाई मेरो माया चोखो भनी’ भन्ने गीतको संगितकार ओम प्रकाश राई हुन्, भने यस गीतमा काठमाण्डौँ सिंगीङ प्लेटफर्म समेत पाईसकेका नव गायक पवन राईले स्वर भरेका छ्न ।
 
 
त्यस्तै यो गीतको म्युजिक भिडियोको निर्देशन हेलोन राईको रहेको छ भने मोडलहरु जिना लिम्बु, लिम्सन लिम्बु, स्वयम हेलोन राई र पवन राईको समेत रहेको छ । लिब्जु फिल्म्स प्राइभेट लिमिटेडको उत्पादन तथा बितरण रहेको उक्त गीतको म्युजिक भिडियोमा गणेश, राज र युबाराजले क्यामेरा चलाएका छन भने भिडियो सम्पादन रबिन्द्र कुमार चौधरीले गरेका हुन ।
 
गीत सुन्न /हेर्न यो लिंक क्लिक गर्नुहोस :-
https://www.youtube.com/watch?v=JQ5acZt6OJo&feature=youtu.be

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अगस्ट ३ तारिख किम्हे शहरमा “समर डान्स पार्टी ” हुँने
  • कोरियामा मन्त्री श्रेष्ठसँग संवाद कार्यक्रम सम्पन्न, ३ महत्वपूर्ण काम गरेको उदघोष
  • कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात (फोटो फिचर)
  • चोमोलोङ्मा सांगितिक सौगातको आयव्यय सार्वजनिक , २ करोड ८७ लाख बचत
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...