Advertisement
SKIP THIS

अाे एन एफ र जन प्रगतिशिल मञ्च काेरियाकाे महिला बिभागले तिज कार्यक्रम मनाउने।


तात्कालिन नेकपा एमालेको प्रवास कमिटी प्रवासि नेपालि मञ्च (ONF)कोरिया र तात्कालिन माअोबादि केन्द्रको प्रवास कमिटी जनप्रगतिशिल मञ्च कोरियाको महिला बिभागको संयुक्त अायोजनामा २०१८ सेप्टेम्बर ९ तारिकअाइतबार कोरियाको राजधानि सउलमा यस बर्षको तीज पर्वको अबसरमा “तीज शुभकामना अादान प्रदान तथा सम्मान कार्यक्रम” अायोजना गर्ने कुरा प्रवासि नेपालि मञ्चका प्रचार बिभाग प्रमुख राजु संतोषि थापाले बताएका छन्।

उक्त कार्यक्रममा कोरियामा रोजगारिमा रहनु हुने, बिभिन्न पेशा ब्यबसायमा रहनु हुने, अध्ययनको शिलशिलामा वा अन्य जुनसुकै प्रकारले रहनुहुने नेपालि दिदी बहिनीहरुमा अाथित्य ग्रहण गर्न हुन प्रचार बिभाग प्रमुख थापाले हार्दिक निमन्त्रणा समेत गरेका छन्।

उक्त कार्यक्रम सफल बनाउन प्रवासि नेपालि मञ्चकी सल्लाहकार एलिशा सिंको सम्योजकत्वमा प्रवासि नेपालि मञ्चकी पूर्व कार्यबहाक अध्यक्ष तथा सल्लाहकार मीना थापा, सचिवालय सदस्य तथा महिला बिभाग प्रमुख बिष्णु बञ्जाडे केन्द्रिय सदस्य कुशला क्षेत्रि तथा जनप्रगतिशिल मञ्चकी केन्द्रिय सदस्य रमीला गौतम रहेको कार्यक्रम संयोजन समिति बनेको कुरा जनप्रगतिशिल मञ्चको अध्यक्ष खगेन्द्र बुढाले जनाउनु भएको छ।

संस्कृतिको जगेर्ना गर्नु, संस्कृति भित्रको बिकृतिलाइ सुधार गर्दै अागामी पुस्तालाइ संमृद्ध र सुसंस्कृत परम्परा हस्तान्तरण गर्ने दायित्व बोधका साथै प्रवासनको चुनौति बीच एक अर्का बीच हार्दिकताको अभिबृध्दि गर्ने उदेश्यका साथ यस कार्यक्रमको अायोजना गरिएको कुरा कार्यक्रमकी संयोजक एलिशा सिंले जनाएकि छिन्।

कार्यक्रम बारे थप प्रष्ट गर्दै सिंहले यो संभवत कोरियामा रहेको राजनीतिक संगठनले अायोजना गरेको पहिलो कार्यक्रम भए पनि यो कार्यक्रम बिसुद्ध नेपालि संस्कृति अनुरुप अायोजना हुने भएकोले जुनसुकै अाश्था बिश्वास भए पनि कार्यक्रममा उपस्थित भइदिनु हुन सम्पूर्ण कोरियावासि नेपालि दिदी बहिनीहरुमा अाग्रह गरेकि छिन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...