Advertisement
SKIP THIS

राप्ती बृहत सांगीतिक साैगात भाग ३ का कलाकारहरू छनाैट।


राप्ती समाज दक्षिण काेरियाले अागामी सेप्टेम्बर २३ तारिख साैलमा अायाेजना गर्ने राप्ती बृहत सांगीतिक साैगात भाग ३ का कलाकारहरू सार्बजनिक गरेकाेछ।

सांगीतिक साैगातका लागी नेपालका ख्याती प्राप्त कलाकारहरू चर्चित पप अाधुनिक गायक प्रमाेद खरेल,इन्डियाज् डान्सिङ सुपर स्टार टप ३ सुशान्त खत्री,चर्चित हास्य कलाकार बुद्दि तामाङ,नेपाल अाइडलका टप ९ चर्चित गायिका सन्ध्या जाेशी, चर्चित गायीका रजनी गुरूङ र चर्चित लाेक दाेहाेरी गायीका भुमिका गिरी काेरियाका अाम दर्शकहरूलाइ भरपुर मनाेरञ्जन दिनका लागी अाउने भएकाे कुरा राप्ती समाजका अध्यक्ष गाेपाल बाेहाेराले जानकारी दिएका छन्।

बिशुद्द सामाजिक सेवामा समर्पित अक्षयकाेष सहयाेगार्थ अायाेजना गरेकाे राप्ती बृहत सांगीतिक साैगात भाग ३ काे कार्यक्रम हल साैल तुन्देमुन नजिकै रहेकाे जुङगु कुमिन ह्वेग्वान डुट्टा पछाडि एन अार एन ए काेरियाकाे चुनाब भएकाे हलमा अायाेजना गरिने  अायाेजकले जानकारी दिएका छन्।

काेरियामा कार्यरत सम्पुर्ण संघ संस्थाका प्रमुख तथा पदाधिकारी,समाजसेबि,ब्यवसाही,पत्रकार लगायत सम्पुर्ण महानुभावहरूलाइ अार्थिक भाैतिक नैतिक रूपमा सहयाेग गरिदिनु हुन कार्यक्रम संयाेजक सुक थापाले हार्दिक अनुराेध गरेका छन्।

मिति  २०१८ सेप्तेम्बर २३ तारिख,

समय दिनकाे १ बजे,

स्थान जुङगु कुमिन ह्वेग्वान तुन्देमुन साैल।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...