Advertisement
SKIP THIS

पर्यटन प्रर्वद्धनको लागि कोरियामा नेपाल डे सम्पन्न


नेपालको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी गैर आवासिय नेपाली संघ (एनआरएन) कोरिया र नेपाली विद्यार्थि समाज (सोनसिक) को संयुक्त आयोजनामा आइतबार दक्षिण कोरियामा नेपाल डे मनाए । नेपाली दुताबास दक्षिण कोरिया र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित सो दिवस सउलको केन्द्रविन्दु मानिने ख्वंइ०हामुनमा सयौ नेपालीहरु जम्मा भएर नेपाली कला र संस्कृती प्रदर्शन गर्दै मनाएका छन् ।

विभिन्न जात जातिको मौलिक भेषभुसामा सजिएर , मादल, सारंगी, झाम्टा र ढम्फु जस्ता सांस्कृतीक बाद्यबादन बजाउदै रयाली सम्पन्न गरेका थिए । ३७ डिग्री तामक्रममा प्रचण्ड गरमीको बाबजुद पनि कोरियाका विभिन्न ठाउँबाट नेपालीहरु सउलमा भेला भएर करिब १ किलोमिटर पैदल हिडेका थिए । सगरमाथा, लुम्बिनी, भक्तपुर र पाटन दरवार जस्ता पर्यटकीए स्थलहरुको पोष्टरहरु प्रदर्शन गर्दै नेपाली गीत संगीतको धुनमा रयाली सम्पन्न गरिएको थियो ।

कार्यक्रममा कौडा, साकेला, सेलो जस्ता विभिन्न सांस्कृतीक नृत्यहरु प्रस्तुत गरिएको थियो । स्टल मार्फत नेपाली कला र संस्कृती झल्कने सामग्री र नेपाली खान पीनको प्रदर्शन गरिएको थियो ।

समारोहमा राजदूत अर्जुनजंग बहादुर सिंहको प्रमुख आतिथ्य र एनआरएन हइ०कइ०का अध्यक्ष टिका गुरुइ०को विषेश आतिथ्य रहेको थियो । नेपाल सम्र्पक समिती, नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति महासंघ , महिलाका लागि महिलालगायत विभिन्न राजनितिक, क्षेत्रिय, जातिय र सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । सउल महानगरपालिकाको सहयोगमा समारोह सम्पन्न गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...