काेरियामा मनाइने नेपाल डे काे सम्पुर्ण तयारी पुरा।


नेपाल सरकारले घाेषणा गरेकाे पर्यटन बर्ष २०२० लाइ लक्षित गरि काेरियामा क्रियाशिल संस्था नेपाली बिध्यार्थी समाज साेनसिक र एन अार एन ए काेरियाकाे  संयुक्त अायाेजना , सउल महानगर पालिकाकाे स्पाेन्सर तथा नेपाली दुताबास काेरिया  र नेपाल टुरिजम बाेर्डकाे सपाेर्ट, नेपाली सम्पर्क समिति र नेपाल अादिवासी जनजाति महासंघ ,नेपाल पत्रकार महासंघ,वुमन फर वुमन लगायत सम्पुर्ण संघ संस्थाकाे बिशेष सहयाेगमा जुलाइ  २२ तारिख साैलमा  अायाेजना हुने नेपाल डे कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा भएकाे कुरा एन अाए एन ए काेरियाकी अध्यक्ष लक्ष्मी गुरूङले बताइन्।

समृद्द नेपाल निर्माण गर्ने अभियानलाइ पर्यटन क्षेत्रले बिशेष सहयाेग गरिरहेकाे अवस्थामा काेरियाली तथा अन्य बिदेशी  पर्यटकहरूलाइ नेपाल भित्राउने उद्देश्य राखेर नेपाल डे मनाउन लागिएकाे हाे। साेनसिकका अध्यक्ष  बिजय बस्नेतले भने।

नेपाललाइ काेरिया तथा बिश्वभर चिनाउन प्रचार प्रशार गर्ने, नेपालकाे प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा तथा धार्मिक सम्पदाकाे परिचय, बहु सांस्कृतिक कला, भाषा, नेपाली खाना तथा परिकारकाे परिचय प्रचार प्रशार गरि काेरियाली तथा बिश्वभरकाे पर्यटकलाइ नेपाल लैजान सक्नेछ भन्ने अपेक्षा यस नेपाल डे कार्यक्रमले  गरेकाेछ।एन अार एन ए काेरियाकी अध्यक्ष लक्ष्मी लामाले भनिन्।

कार्यक्रम जुलाइ २२ तारिख  ख्वाङनामुन छङ्गेछन ग्वाङ्जाङमा गरिनेछ।कार्यक्रम बिहान ११ :३० बजे देखि नेपाली बाजा गाजा सहित ख्वाङनामुन देखि छङ्गेछन ग्वाङ्जाङ सम्म परेड र्याली हुनेछ। परेड पछि अाैपचारिक कार्यक्रम हुनेछ।फाेटाे  भिडियाे प्रदर्शनी गरिनेछ। जस अन्तरगत नेपालकाे प्रकृति,संस्कृति, कला ,धार्मिक महत्व बुद्धको जन्मस्थल लुम्बिनी, सगरमाथाको देश,अादि क्षेत्रकाे जानकारी दिने उद्देश्यले फाेटाे तथा भिडियाेहरू प्रदर्शन गरिनेछ।त्यस्तै नेपाली खानाकाे स्टल पनि राखिनेछ ।

नेपाली कला र संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमकाे अायाेजना पनि गरिने भएकाेछ। नेपाली संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमका लागी काेरियामा क्रियाशिल जातिय संस्थाले अाफ्नाे माैलिक झाँकी, गित ,नृत्य हरू प्रस्तुत गर्नेछन् भने नेपाल देखि अाएका हास्यकलाकार तथा अभिनेता सुलेमान शंकर इक्कुले पनि अाफ्नाे प्रस्तुति देखाउने छन्। त्यसै गरि काेरियन ब्याण्डकाे पनि प्रस्तुति रहनेछ।अन्य स्थानीय कलाकारहरूकाे पनि बिशेष प्रस्तुति रहने अायाेजकले जनाएकाेछ।

काेरियामा रहेका सम्पुर्ण जातिय ,क्षेत्रिय, राजनितिक संस्था, बिध्यार्थी, ब्यवसाही पत्रकार तथा सम्पुर्ण नेपाली समुदायलाइ ब्यापक उपस्थिति सहित भब्य रूपमा कार्यक्रमलाइ सफल बनाइ दिनु हुन  अायाेजकले हार्दिक अनुराेध गरेकाेछ। साेहिदिन अन्य कुनै पनि संघ संस्थाले कार्यक्रम नजुधाइ सहयाेग गरिदिनु हुन पनि अायाेजकले अनुराेध गरेकाेछ।

सम्पर्ककाे लागी

बिजय बस्नेत -अध्यक्ष नेपाली  बिधार्थी समाज काेरिया ०१०५८९९४८७२

लक्ष्मी गुरूङ -अध्यक्ष एन अार एन ए काेरिया ०१०२०७८६६४९

जाने तरिका  ५ नं. ट्रेन लाइन, ख्वाङनामुन यक ,गेट नं. २ बाट  निस्कने।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...