Advertisement
SKIP THIS

कोरियालाई मेक्सीकोले यसरी धन्यवाद दिए, सन्दर्भ विश्वकप


प्रायले धन्यावाद दिदा मौखिक र लिखित वा उपहार दिएर ब्यक्त गर्ने गर्छन । तर कहिले काही धन्यावाद दिने अनौठा तरिकाहरु पनि देख्न र सुन्न पाइन्छ । रसियामा भइरहेको फुटबल विश्व कपको सन्दर्भमा मेक्सीकोले दक्षिण कोरियालाई दिएको धन्यावादको हो ।

बुधबार सम्पन्न पहिलो चरणको खेलमा दक्षिण कोरियाले जर्मनलाई ० को विरुध २ गोलले जित्यो । यो जित कोरियाको थियो तर फाइदा मेक्सिकोलाई मिल्यो । जर्मनलाई हराई दिएकाले मेक्सीको दोस्रो चरणमा पुग्न सफल भएको भन्दै मेक्सीयालीहरु कोरियनलाई धन्यवाद दिने अनौठा तरिकाहरु अपनाइ रहेका छन् ।

मेक्सीका सयौ नागरिकहरु धन्यवादका प्लेकार्ड बोक्दै मेक्सीको स्थित कोरियन राजदूताबास अगाडी पुगेर हर्ष उल्लास गरेका छन् । बाटोमा कोही करियन नागरीक देखे बोकेर माथी उचाल्दै खुशीयाली मनाउदै छन् । रेष्टुरेन्ट र यातायातमा कोरियन नागरीकलाई केही प्रतिशत छुट दिएका छन् । मेक्सीकोको झण्डाको वीचमा कोरियाको झण्डा र खेलाडीको तस्वीर राखेर खुशीयाली बाड्दै धन्यावाद दिइरहेका छन् ।

कोरियाको यो जितले विश्व कपको इतिहासमा ८० वर्षपछि जर्मनलाई पहिलो चरणबाटै विदाई गरेको कृती कायम गर्नुका साथै कोरियनहरुले मेक्सीयालीहरुको मनमा राज गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...