कियाचु बुसान साखाले सेल्टर स्थापनार्थ सांस्कृतिक तथा डान्स पार्टी गर्ने


बुसान

दक्षिण कोरियाको किरात याक्थुङ चुम्लुङ बुसान शाखाले आगामी अगस्ट ४ तारिख सांस्कृतिक तथा डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ ।

किरात याक्थुङ चुम्लुङ बुसान साखा ख्याङसाङनाम्दो दक्षिण कोरियाले हिजो गत आईतवार अध्यक्ष किरण कन्दङ्वाको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो । शाखाले संचालन गर्न लागेको आबसिय गृह (सेल्टर) को आर्थिक सहयोगको लागि सो कार्यक्रम गर्न लागेको हो ।

साखालाई अझ सक्रिय बनाउन कार्यसमितिमा केही हेरफेर गरिएको छ । जस्मा बिशेष सल्लाहकारमा सुदिप वनेम, सल्लाहकारमा कल्पना कन्दङ्वा, उपाध्यक्षमा सुन्दर गाउले नियुक्त गरिएको छ । त्यस्तै सदस्यहरुमा याम एक्तेन, सुलोचना जबेगु, मनि कुमार चेम्जोङ, ललित लिङ्दम, प्रदिप कन्दङ्वा, मित्र कन्दङ्वा, अर्जुन सुब्बा, र दिपेन पहाङो थप कार्यसमितिमा चयन हुनुभएको हो ।

साथै कोरियाको कार्यअवधी सकेर नेपाल फर्कन लागेको राजेन्द्र इस्बोलाई
सस्थाको तर्फबाट कार्यक्रम गरि बिदाई तथा सम्मान गरिएको छ ।

कोरियाको गर्मी बिदाको अवसर पारेर गर्न लागेको हो । कार्यक्रमले कोरिको दक्षिणी भु(भागमा रहेका सम्पुर्ण समुदायलाई भावानात्मक रुपमा एकजुट हुने अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएका छन् ।

साथै नयाँ नेतृत्व र आगामी दिनमा हुने किरात याक्थुङ चुम्लुङ बुसानको कार्य नीति तया गरिने भएकाले सम्पुर्णलाई सहभागिताको आयोजकले आग्रह गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गूमी एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउँदै
  • ‘मुक्कुमलुङ कपको’ उपाधी आस्याङ एफसीलाई
  • पूर्वी नेपाल समाजद्वारा छुसकको कार्यक्रम बाँडफाँड , ३ संस्थालाई अनुमति
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा कवि तिर्थराज विश्वकर्मा प्रथम
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...