Advertisement
SKIP THIS

अर्को वर्षको लागि इपिएस कोटा दश हजार दुई सय तोकियो


सोल

दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली इपिएसको कोटा आगामी वर्ष सन २०१९ को लागि १० हजार २ सय तोकिएको राजदूत अर्जुन जंगबहादुर सिंहले जानकारी दिए । मंगलबार सउल स्थित दूताबासमा आयोजित ११ औ गणतन्त्र दिवसको शुभकामना आदनप्रदान कार्यक्रममा सो जानकारी दिएका हुन् ।

राजदूत सिंहले कोरियन सरकारले अघिल्लो बर्ष भन्दा यसपाली नेपालको लागि इपिएस कोटा बढाएको बताए । यसै वर्ष नेपाल र कोरियावीच इपिएस प्रणालीको पुन सम्भौता गरिने पनि उनले थपे । २००७ बाट शुरु भएको इपिएस प्रणालीबारे हरेक दुई वर्षमा पुन सम्झौता गरिदै आएका छ ।

इपिएस प्रणाली मार्फत कोरियामा रहेका १५ देशका कामदारहरु मध्ये नेपाली इमान्दारी र मेहनती भएकाले नै कोटा बढाएको राजदूत सिंहले स्पष्ट पारे । कोरियामा हाल कानुनी र गैर कानुनी गरी करिब ३५ हजार नेपाली कामदार रहेको अनुमान गरिएको छ ।

कार्यक्रममा गणतन्त्र देश कोरियामा रहेका नेपालीहरुले एक अर्कामा सद्भाव र सहकार्य गर्दै नेपालको अबको आर्थिक विकासमा टेवा पुराउन सके गणतन्त्र दिवसको सान्र्दभिक्ता हुने धारणा वक्ताहरुले राखे ।

कार्यक्रममा कोरियाका लागि पर्यटन प्रतिनिधी तथा एनआरएन कोरियाका संरक्षक केपी सिटौला, एनआरएन एसिया प्यासिपिक महिला संयोजक जुनु गुरुइ०, एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुइ०, एनसीसीकी अध्यक्ष अञ्जु केसी, जनसम्पर्क समिती कोरियाका पूर्व अध्यक्ष गिरीराज कुवर र नवराज लम्साल र नवराज शिवाकोटीलगायका उपस्थीती रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...