झोर्ले सांगितीक सौगातका लागी थेगु ,गजे,मिर्याङ, छिर्वनवाट गाडीको व्यवस्था


नेपाल मगर संघ किम्हे बुसान शाखाले सलनालको पहिलो दिन अर्थात फेब्रुवरी १५ तारिक किम्हेमा आयोजना गर्न लागेको झोर्ले सांगितीक सौगात भाग १ मा जानका लागी काेरियाकाे बिभिन्न शहरहरूबाट बसको व्यबस्था गर्ने भएको छ।

कार्यक्रमका लागी गजेदो,थेगु,मिर्याङ,छिर्वन र मासानबाट बसको व्यवस्था गरेकाे र अन्य शहरहरूबाट पनि बसको ब्यबस्था गरिदिन माग भए अवस्था हेरेर व्यबस्था गर्न सकिने कार्यक्रम संयोजक राजकुमार आलेले जानकारी दिएका छन्। त्यस्को लागी आयोजकलाई जानकारी गराउन सकिने छ ।

छिर्वन मासान किम्हेबाट नजिकै भएर पनि २/३ वटा बस परिवर्तन गर्नु पर्ने भएकोले दर्शकको सुविधालाई ध्यानमा राखी बसको व्यबस्था गरिएको आयोजकले जनाएको छ। आ-आफ्नो पायक पर्ने क्षेत्रको सम्पर्क व्यक्तिहरूलाई सम्पर्क गरेर फेब्रुवरी १२ तारिक सम्म नाम टिपाउन सकिने र टिपाईएको नेम लिष्ट संख्याको आधारमा बस कति वटा व्यबस्था गर्ने निर्धारण हुनेछ।

Prisoner’S Assistance Nepal (बन्दी सहायता नेपाल) को सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरू सुगम पोख्रेल,सम्झना लामिछाने,केञ्जल मेहर श्रेष्ठ,दिनेश काफ्ले,बबिना किराती,आरूषी मगर लगायत अन्य स्थानीय कलाकारहरूको दमदार प्रश्तुती रहने छ।

कार्यक्रम बारे जानकारी स्थान:-किम्हे मुन्ह्वा छेयूग्वान (किम्हे) मिती:-फेब्रुवरी १५ समय:-१२ बजे

आयोजकको सम्पर्क नम्बरहरू भिसन पुर्जा 01059534660 राजकुमार आले 01066012906 युध्द सलामी 01072671151 धन सलामी 01073245516

गजेदोमा सम्पर्क नम्बरहरू सुरज राना मगर 01074956044 नरेश श्रीष मगर 0102920569 मेघराज ज्ञवाली 010-454-39771 भरत सुवेदी 010-645-35543 किरण सारू मगर 01021788046 नारायण थापा मगर 010-284-24781 केशव खड्का ‭010-9665-9873

थेगूको लागी सम्पर्क नम्बरहरू नगेन्द्र मगर 01021290692 शालिकराम पुलामी 01026023899 बिरेन्द्र नौभाग्य 01059320601 राजन ढकाल 01051701740

(कुजी) राजुन गुरूङ 01064637640 (कुजी) राज लामीछाने 01074654596

(वेगान) कुमार गर्बुजा 01064458452 (वेगान)

मिर्याङको लागी सम्पर्क नम्बरहरू सन्जोग राना मगर 01045055817 निरज पाण्डे 01021923620

छिर्वनका लागी सम्पर्क नम्बरहरू लक्ष्मण राना 01044288511 गोबिन्द श्रेष्ठ 01057235532 नारायण पौडेल 01048332540

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...