Advertisement
SKIP THIS

नेपाल तामाङ समाज ख्याङसाङ्नाम्दो, बुसान दक्षिण कोरियाको प्रथम भेला सम्पन्न।


नेपाल तामाङ समाज ख्याङसाङ्नाम्दो, बुसान दक्षिण कोरियाको प्रथम भेला २०१८/०१/२८ तारिख आइतबार दक्षिण कोरियाको किम्हे शहर स्थित नमस्ते रेस्टुरेन्टमा सम्पन्न भएको छ।

तामाङहरुको संस्कृति ,पहिचान, भेषभुषा, धर्मको संरक्षण सम्बर्द्धन एवम् जगेर्ना तथा प्रवासमा रहेका तामाङहरुलाइ कसरी एकत्रित गर्न सकिन्छ भन्ने मुल नाराका साथ उक्त भेला ख्याङ्साङ्नाम्दो (जिन्जु,किम्हे,बुसान,मासान,याङ्सान,मिर्याड़,गजेदो)क्षेत्रलाई समेटिएर सम्पन्न गरिएकाे हाे ।

नेपाल आदिवासी जनजाती महासघं बुसान शाखाका अध्यक्ष तपस तामाङको सभापतित्वमा  नेपाल तामाङ संघ दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष उइना सिं वाइबाको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न  भएकाे थियाे। उक्त कार्यक्रममा परदेशमा रहेका सम्पुर्ण तामाङहरुबीच आपासी भाइचारा एवं सद्भावनाको कामना गर्दै विशेष आतिथि नेपाल तामाङ संघ दक्षिण कोरियाको केन्द्रिय सचिव स्नेह लामाले मन्तव्यले स्वागत गर्नु भएको थियो। साथै  प्रथम भेलाले  निम्न पदाधिकारी रहेकाे एक कार्यसमितिको गठन पनि गरेकाेछ। पदाधिकारीहरुको जिम्मेवारी बाड्फाड निम्न अनुसार  गरिएको छ।

1)अध्यक्ष : विश्वास ब्लोन

2)वरिष्ठ उपाध्यक्ष : सुजित घिसिड़

3)उपाध्यक्ष : मान कुमार तामाङ, सोम योञ्जन र धनराज तामाङ

4)महासचिव : मिलन तामाङ

5)सचिव : राम तामाङ, चन्द्र तामाङ र करण तामाङ

6)कोषाध्यक्ष : सन्जिका तामाङ

7)सह-कोषध्यक्ष : मिनु घिसिड़

8)सदस्यहरू :

क)राजु तामाङ

ख)ललिता तामाङ

ग)राज मोक्तान

घ)जय घिसिड़

ड़)आकाश घिसिड़

च)पुजन पाख्रीन

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...