Advertisement
SKIP THIS

ओएनएफ गजेदोको तेस्रो क्षेत्रीय अधिबेशन सम्पन्न


नेकपा एमाले प्रवास भात्रृ संगठन ओएनएफ गजेदो क्षेत्रीय कमिटीको तेस्रो क्षेत्रीय अधिबेशन आइतबार सम्पन्न भएको छ । सर्बसम्मत रूपमा शंकार भुसालको अध्यक्षतामा 14 सदस्यीय नयाँ क्षेत्रीय कमिटी गजेदो गठन भएको छ । गजेदो स्थिती लुम्बिनी रेस्टुरेन्टमा भएको अधिबेशनको अध्यक्षता गजेदो कमिटीको अध्यक्ष कमरेड शंकर भुसलको अध्यक्षता तथा प्रवासी नेपाली मंच दक्षिण कोरियाका अध्यक्ष कमरेड परसुराम सापकोटाको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
अधिबेसनमा अतिथीहरू क्रमश प्रबासि नेपाली मंच दक्षिण कोरियाका उपाध्यक्ष कमरेड टिकाराम उपाध्याय, माह सचिव श्रमदिप चौलागाइ ,सचिव दिपेन्द्र अधिकारि, केन्द्रिय सदस्य बुसान ईन्चार्ज ठगेन्द्र न्यौपाने , केन्द्रिय सदस्य एबम गजेदो इन्चार्ज प्रेम बिस्वकर्मा बुसान क्षेत्रिय कमिटी अध्यक्ष मिनराज पोख्रेलको र क्षेत्रीय सल्लाहकार र विभिन्न पार्टीको बिदेश संगठनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

उक्त अधिबेशनमा शुभकामना मन्तव्य राख्नु हुदै प्रमुख अतिथि ओएनएफ केन्द्रिय अध्यक्ष परसुराम सपकोटाले देश निर्माण र विशेष गरि बिदेशियका युवा र हामी मजदुरर्को हक हित सुरक्षा र समस्याको बारेमा पार्टीले बनाउने निति नियममा स्पष्ट उल्लेख्य गर्नु पर्ने र यसका लागि ओएनएफको सम्पुर्ण टिम लाग्नु पर्ने भन्दै सबैको सल्लाह सुझाव र निर्णयमा काम गर्ने कुरा राख्दै नयाँ कमिटी सक्रिय र जुझारु होस भन्दै शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी शुभकामना मन्तव्य राख्दै ओएनएफ केन्द्रिय उपाध्यक्ष टिकाराम उपाध्याय, माहसचिब श्रमदिप चौलागाईं, सचीव दीपेन्द्र अधिकारि, सदस्य थगेन्द्र नयौपाने, प्रेम बिस्वकर्माले निति गत हिसाबले हाम्रो पार्टी संगठन बलियो रहेको र अब ब्यबहारिक बन्दै काम गर्दै सम्पुर्ण नेपालीको समस्या समाधानमा लाग्नु पर्ने र तेस्को अगुवाइ ओएनएफले गर्नु पर्ने यहाँको सीप र हाम्रो पुजीलाई सहि ठाँउमा लगानी गरि देश बिकास र आर्थिक समृद्धिमा आआफ्नो ठाँउबाट लाग्नु पर्ने कुरा व्यक्त गरेका थिए ।
यसैक्रममा बुसान क्षेत्रीय कमिटीको अध्यक्ष मिनराज पोखरेल अन्य पार्टी संगठनका अध्यक्ष र क्षेत्रीय सल्लाहकारहरुले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य क्षेत्रीय उपाध्यक्ष साजन अधिकारि र कार्यक्रमको सन्चालन क्षेत्रीय सचीव अमृत तिवारीले गरेका थिए ।

अधिबेशनबाट निन्नानुसारको 14 सदस्यीय कमिटी सर्बसम्मत रूपमा चयन भयको छ
1 शकर भुसाल – अध्यक्ष
2 देव कुमार तिमल्सिना – उपाध्यक्ष
3 होम बहादुर नेपाली ”
4 गोपाल गूरूड़ ”
5 हरि सुबेदी – सचिब
6 ओम बहादुर मादेन – सह-सचिब
7 ज्योति तिवारी – कोषाध्यक्ष
8 भवानी थापा – सह-कोषाध्यक्ष
9 खुम बहादुर विश्वकर्मकर्मा – सदस्य
10 कविन्द्र न्यौपाने ”
11 राजु सुनार ”
12 जिवन भण्डारी ”
13 दयाराम सापकोटा ”
14 कमल मिश्र ”

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...