Advertisement
SKIP THIS

एन सि सि काेरियाले १७ अाैं अन्तराष्ट्रिय अाप्रबासी दिवसकाे अवसरमा फ्रि मेडिकल क्याम्पकाे अायाेजना गर्ने।


नेपाली सम्पर्क समिति  कोरियाले १७ औ  अन्तराष्ट्रिय आप्रबासी दिवसकाे अवसरमा  फ्रि मेडिकल क्याम्पकाे अायाेजना गर्ने भएकाेछ। हरेक बर्षको डिसेम्बर १८ तारिखलाई संयुक्त रास्ट्रसंघले आप्रबासी दिवसकाे रूपमा मान्दै अाएकाेछ ।   कोरिया स्थित नेपाली आप्रबासीहरुको सामाजिक हित र अधिकारका लागि २४ बर्ष अगाडि कोरियाली भूमिमा गठन भएको NCC ले आगामी दिनहरुमा कोरिया स्थित नेपालिहरुको लागि नया र सृजनात्मक काम गर्ने तयारी गरिरहेको छ। यसै क्रममा अाप्रबासी  दिवसकाे अवसरमा काेरियन डाक्टरहरूकाे टाेलीलार्इ अामन्त्रण गरि निम्न मिति समय र स्थानमा फ्रि मेडिकल क्याम्पकाे अायाेजना गर्न लागिएकाे जानकारी नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसीले दिइन्।उक्त कार्यक्रमलाइ दुर्गा रेष्टुरेण्टले अावश्यक सहयाेग गर्दैछ भने सपोर्ट नेपाल फाउंडेसन र Global Friendship Capital ले स्पाेन्सर गर्ने  जानकारी पनि केसीले दिइन्।

मिति-  २०१७ डिसम्बर १७ तारिक

समय -दिन को ११ बजे देखि ३ बजे सम्म

स्थान -दुर्गा रेष्टुरेण्टकाे हल, जाेङगाक स्टेसन गेट नं. २ नजिकै साैल

फ्रि मेडिकल क्याम्पमा सहभागी हुनकाे लागि अग्रीम नाम दर्ता गर्नु पर्नेछ।

सम्पर्ककाे लागि

अन्जु केसी ०१०४०५०५०१२

यज्ञ राज सुबेदी ०१०६३०००९०२

किरण अधिकारी ०१०६६८५२८०९

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...