Advertisement
SKIP THIS

गायिका सुनिता थेगिमको “हल्कारा बतासले.. म्युजिक भिडियो सार्बजनिक


नेपाली साङ्गितिक क्षेत्रमा आफ्नो सुमधुर आवाज मार्फत कलिलो उमेरमै लोकपृय गायिकाको रुपमा स्थापित सुनिता थेगिम लिम्बूको अर्को नया गित “हल्कारा बतासले… ” को म्युजिक भिडियो सार्बजनिक भएको छ, जस्मा गायिका सुनिता थेगिम आफैले अभिनय समेत गरेको छिन । यस गितमा कबि तथा साहित्यकार प्रतिमा पाठकको शब्दमा (सातदोबाटो स्थित अलग आर्ट हबका सन्चालक सङ्गीत गुरु) सङ्गितकार मन्डल साम्पाङको एक्दमै उत्कृस्ट कम्पोज रहेको छ भने सङ्गीत सम्योजन चन्द सिंहको रहेको छ ।

यो गित अहिलेसम्म आफुले गाएको गितहरु मध्य आफैलाइ पनि एक्दमै मन परेको गित भएकोले गर्दा नै यस गितको भिडियोमा आफैले अभिनय गरेको सुनिताले बताइन । अब गायन सङ्गै अभिनयमा पनि जम्ने सुर छ कि ? भन्ने प्रश्नको जवाफ दिदै उन्ले भनिन ” यस गितको शब्द, सङ्गीत र एरेन्ज एक्दम मीठो र सबैको मन छुने खालको छ , त्यसैले पनि आफैले गितको भाबमा डुबेर अभिनय गर्न मन लाग्यो र डाइरेक्टर आफ्नै दिदी रोजा लिम्बू भएकोले गर्दा अभिनय गर्दा त्यस्तो गाह्रो महसुस भएन। जतिले हेर्नुभयो वहाहरुले भिडियो एक्दम मन पराउनुभएको छ । यस्को बिशेस श्रेय सङ्गितकार मन्डल साम्पाङलाइ जान्छ त्यसै गरि गितकार प्रतिमा पाठक लगायत अलग अभियान टिमलाइ विशेष धन्यबाद दिन चाहन्छु । ”

यु ट्युब मार्फत सार्बजनिक भएको यस गितको भिडियोलाइ रोजा लिम्बुले निर्देशन गरेका हुन । क्यामेरा र एडिटमा मेघराज मङराती छन भने सहयोगीहरुमा सीता लिम्बू भुपेन राई सबिना लिम्बू रहेका छन ।
भिडियो –

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...