Advertisement
SKIP THIS

ओएनएफ कोरियाको अध्यक्षमा पर्शुराम सापकोटा , को हुन नब निर्बाचित अध्यक्ष ?


सिओल

नेकपा एमालेको प्रबास कमिटी प्रबासी नेपाली मन्च ( ओएनएफ ) कोरियाको आज ( अक्टोबर ८) मा सम्पन्न छैठौ अधिबेसनले सर्बसम्मत रुपमा  पर्शुराम सापकोटाको नेतृत्वमा २६ सदस्यिय कमिटी चयन गरेको छ । नब निर्बाचित कमिटिलाइ अधिबेसनको प्रमुख अतिथी नेकपा एमाले पोलिट ब्युरो सदस्य एबम नेत्री बिन्दा पान्डेले पद तथा गोपनियताको सपथ खुवाएकि थिइन ।

उक्त कमिटिमा क्रमस उपाध्यक्षहरु लाल बहादुर साउद , टेक पुन र टिकाराम उपाध्याय रहेका छन भने महासचिब मा श्रमदिप चौलागाइ चयन भएका छन । सचिबमा क्रमस दिपेन्द्र अधिकारी र हरि सन्कर भन्डारी छन भने कोषाध्यक्षमा नेत्र चौधरी , सह कोषाध्यक्षमा दुर्जहाङ लिम्बू रहेका छन छन।

त्यसै गरि सदस्यहरुमा किसोर ब्लोन ,सङ्गे सेर्पा , पदम बहादुर राई , सन्तोष सिग्देल , प्रेम बि. क. मदन कृष्ण श्रेस्ठ , तेज नाथ तिमिल्सिना , ठगेन्द्र न्यौपाने , दिपेस सिलवाल , नारायण चौलागाइ , आनन्द अधिकारी , सुलभ पोखरेल , गुन बहादुर राना , राजेन्द्र कुमार अधिकारी , बिस्णु बन्जाडे , बिनोद खनाल र हेमराज पोखरेल रहेका छन ।

 

नब निर्बाचित ONF अध्यक्ष को हुन ?

ललितपुर जिल्लाको गोटिखेलमा स्थायी घर भै हाल कोरियामा प्रबासी मजदुरको रुपमा २०१३ मा कोरिया आएका उनी ओएन एफ को चौथो कमिटिमा कोषाध्यक्ष थिए । पाचौ कमिटिमा पनि उनी सचिबालय सदस्य थिए । कहिले पनि पद र प्रतिस्ठाको लागि अघि नसर्ने उन्लाइ छैठौ अधिबेसनमा अध्यक्ष बन्नका लागि नया र पुराना ओएनएफ सदस्यको व्यापक दबाब आएको बुझिएको छ ।

बिध्यार्थी छदै अखिल बाट राजनितिक जीवन सुरु गरेका सापकोटा सङ्ग पाटन क्याम्पस , ललितपुरको गोटिखेल गाउँ कमिटी र सिक्षक सङ्गठनमा काम गरेको लामो साङ्गठानिक अनुभव रहेको बताइएको छ । प्रबासी मन्चमा “सापकोटा सर ” भनेर चिनिने उन्लाइ बौद्दिक , बैचारिक र साङगठनिक नेताको रुपमा हेरिने गरिएको छ । एमाले कोरियामा बिगत केही समय देखि सर्बसम्मत र प्रभाबकारि नेतृत्वको खोजी भै राखेको थियो ।

आफू निर्बाचित भए पछि सापकोटाले सम्क्षिप्त कुराकानि गर्दै भने- सङ्गठनका साथिहरुले अधिबेसनमा बलियो एकता प्रदर्शन गर्नु भएकोमा आभार ब्यक्त गर्दछु । नब निर्बाचित कमिटीको काधमा धेरै जिम्मेवारी थपिएको महसुस गरेको छु । कोरियाको नेपाली समाजको बस्तुगत विश्लेषण गर्दै आफ्नो कार्यकालमा सङ्गठनलाइ बलियो बनाउने र नेपाली दुताबास एबम सबै राजनितिक , सामाजिक संघ सस्थाहरु सङ्ग कामको मुल्याङकनको आधारमा हामी सहकार्य गर्ने छौ ।

सिओलको एम टि यु हलमा सम्पन्न अधिबेसन उदघाटन सत्रमा प्रमुख अतिथि बिन्दा पान्डे , विशेष अतिथी , एन आर एन , एन सिसि , विभिन्न राजनितिक सङ्गठन र सामाजिक संघ सस्थाका प्रतिनिधिहरुले आफ्नो शुभकामना मन्तब्य दिएका थिए । उदघाटन कार्यक्रमको सभापतित्व मिना थापा मगरले गरेकी थिइन भने सन्चालन रमेश मगरले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...