Advertisement
SKIP THIS

छुसकमा नेपाली साहित्य समाजको बृहत कार्यक्रम हुने


 

छुसकको अवसरमा नेपाली साहित्य समाज (नेसास), दक्षिण कोरियाले बृहत साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । अक्टोबर ३ तारिखमा सउलको जोङ्गाकको ज्योती रेस्टुरेन्टमा कार्यक्रम हुनेछ ।
“युग र जगतको प्रतिबिम्बससाहित्य” भन्ने नारा रहेको कार्यक्रमको नाम “नेसास सम्मान तथा साहित्य महोत्सव २०१७” राखिएको छ । विदेशी भूमीमा नेपाली साहित्यको उथ्थान र विकासको निम्ती केही योगदान गर्न सकिन्छ भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष यल्जी विवशले जानकारी दिए ।
“प्रवासी भुमिबाट साहित्यमा योगदान दिँदै निरन्तर कलम चलाईरहेका सर्जकहरुलाई उर्जा र उत्साह दिनका निम्ति सम्मानित र प्रशंसित गर्न यो कार्यक्रम आयोजना गरिएको हो । ” संस्थाका उपाध्यक्ष एवम कार्यक्रम संयोजक बिष्णु वाग्लेले बताए । “नेपाली साहित्यको लागी कोरियाको पुरानो संस्थाबाट यो पटक अलि भिन्नै र मौलिक कार्यक्रमको तय गरिएको छ ।” उनले थपे ।
कार्यक्रममा साहित्यिक पुस्तकहरुको लोकार्पण, पुस्तक प्रदर्शनी, रचनावाचन, सांगितिक प्रस्तुति मात्र नभएर कविता, गजल र मुक्तकको छुट्टाछुट्टै अन्तरक्रिया समेत गरिने भएकोले साहित्यप्रेमीहरु कार्यक्रममा आइदिन हुन संस्थाका सचिव सन्जय घिमिरेले अनुरोध गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...