Advertisement
SKIP THIS

नेपाल आईडल हाम्रो बुझाई र मेरो नजर


दक्षिण कोरिया, सर्वप्रथम त यस्तो किसिमको अन्तराष्ट्रीय स्तरको प्रतियोगिता नेपालमा गरिनु हाम्रो लागी  एक गौरवको कुरा हो जसलाइ सबैको समर्थन र सहयोग हुनुपर्छ अनी सफल बनाउनु पनी पर्छ । सुरु बाट अहिले सम्म Nepal Idol लाइ नजर गर्दा ~
नेपाल आईडल  :-​
– एक अन्त राष्ट्रीय स्तरको गायन प्रतियोगिता
– विश्वका हरेक देशहरुमा चलिरहेको प्रतियोगिता
– आफ्नै संरचना र मापदण्ड अनुसार हुने प्रतियोगिता
– ठुलो लगानी र खर्चको प्रतियोगता
– ठुलो धनराशी पुरस्कार भएको प्रतियोगिता
– संगित क्षेत्रलाइ ठुलो उचाईमा पुर्याउने प्रतियोगिता
– गला र कला भएका ब्यक्तिहरुलाइ निखारेर ल्याउने – सबैको चासो र नजरको प्रतियोगिता
* छनौट प्रक्रिया :-
– देशका हरेक कुना-कुनाबाट छनौट गरिने
– प्रतेक चरणमा एउटा नियममा रहेर गरिने
– आयोजकले छनौट गरेका जजहरुबाट सन्चालन गरिने
– हरेक प्रकारका नेपाली गितहरु गाउनुपर्ने
– विभिन्न गल्ति र कमि-कमजोरिबाट निखारिंदै आइने
– प्राय जजहरु आलोचित र विभादित पनी हुने

* दर्शकहरुको नजर :-
– सबैको चासो र हेराइको कार्यक्रम
– आफ्ना-आफन्त गएको हेर्न चाहने कार्यक्रम
– प्रतियोगिहरुलाई शुरुबाट नै रोजाईमा राख्ने कार्यक्रम
– दर्शकहरुको फरक-फरक हेराइ ( गला र प्रस्तुतीको – आधारमा, आफन्तको आधारमा, जातिय-क्षेत्रिय आधारमा आदी..)
– आफ्नो बुझाइको आधारमा सहयोग र समर्थन खुलेर नै हुने
– आक्रोश, खुशी अनि आरोप-प्रत्यारोप जस्ता संवेगहरु सकेसम्म प्रयोगमा आउने ( रहने)
– आफ्नो गल्ति कम्जोरीसंग अपरिचित हुने अनी  जज, – अतिथी जज सबैको गल्ति कमजोरी मजाले देख्ने
– आफ्नो रोजाइको प्रतियोगीको बचाउ र समर्थनमा चुपलागेर बस्न नसक्ने

* निर्णायक मन्डली :-
– जिम्मेवारी पुरा गर्न धेरै कठिन
– बोल्दा-बोल्दै धेरै कुरा खुस्कने
– जजको सानो बोलिले ठुलो भुमिका खेल्ने
– जज वा अतिथी जजहरु प्रायः विवादमा आइरहने
– बोल्दा वा कमेन्ट गर्दा धेरै वुद्धी पुर्याउनु पर्ने

* प्रतिस्प्रधीहरु :-
– ठुलो सपना लिएर आएका हुन्छन
– प्रतिभालाई राम्ररी देखाउने बाटोमा हुन्छन
– जजहरुको राम्रो कमेन्टको आशामा हुन्छन
– दुखी,भावुक र खुशी हुन्छन
– जति खुड्किलो चड्दै गयो उती उत्साहित, मेहनती र आशावादी हुन्छन
– पछि सम्म नै जानसक्नेहरु वास्तवमा नै निखारिएर आउँछन, धेरैको रोजाइ र नजरमा बस्न सफल हुन्छन

हामी सबैले भन्दै आएको र हेर्दै आएको Npal Idol लगभग यस्तै हुन्छ अनी यस्तै-यस्तै कुराहरुले समेटिएर बनेको छ पनी । वास्तवमा भन्नुपर्दा आयोजक, प्रतियोगी र दर्शकको त्रिपक्षिय मिलन नै यो कार्यक्रम हो ।

जसमा आयोजक – कसरी कार्यक्रम सफल बनाउने, कसरी नाफामुखी बनाउने, कसरी सभ्य र भब्य बनाउने भन्ने तर्फ नै सक्रिय हुन्छ ।

सहभागी प्रतियोगी – कसरी आफ्नो प्रस्तुती झनै राम्रो पार्ने, कसरी दर्शक र समर्थकको मन जित्ने, कसरी सबै भन्दा राम्रो हुने र टाइटल हाता पार्ने यसैको सेरोफेरोमा केन्द्रीत रहन्छन ।

दर्शक- कसरी आनन्द लिने र रमाउने, कुन वहानामा आफ्नो रोजाईको प्रतियोगीलाइ विजय गराउने, सहयोग र समर्थनलाई कसरी प्रभावकारी वनाउने यस्तै-यस्तै वरीपरी रहन्छन । समग्रमा रहेर भन्नुपर्दा कार्यक्रम वा Nepal Idol मा यिनै कुराहरु आउँछन ।

तर, यति र यस्तो हुँदा-हुँदै पनी हामी नेपाली दर्शकहरुको बुझाइ, हेराइ साँगुरो र नकारात्मक पाटोमा बढी गएको देखीन्छ। प्रतिभाको कदर भन्दा पनी आफ्नो रोजाइमा बढी सक्रिय भएको पाइयो, जजहरुको सकारात्मक पाटोमा प्राय कसैको पनी ध्यान गएको देखिएन, भएका र देखिएका कमि-कमजोरीहरुलाइ खबरदारीको सट्टा नङग्याउने तिर बढी सक्रिय रहेको नै भेटीयो, आफ्नो रोजाइको लागी जातिय नारालाई साहारा बनाइयो, यी पक्षहरु हाम्रो लागी दुख कै कुराहरु हुन ।

‘मह काड्नेले हात चाट्छ भन्ने’ उखान नै छ यतीको कार्यक्रम त्यसै चल्दैन, आर्थिक पक्ष आउँछ नै खाली लुट्ने र भुट्ने कुरा मात्र दिमागमा राखेर आरोपको मैदानमा रमाउन मात्र ठिक हैन । कार्यक्रमको फरमेट अनुसार आयोजकले जान पाउँछ जुन भारतीय आइडलमा पनी भएको थियो जसलाइ अन्यथा लिनुपनी हुँदैन । कार्यक्रम सफल पार्ने र नाफा कमाउने उद्देश्य प्राय आयोजकले लिन्छ नै त्यसक नै निरन्तरता जस्तो लाग्छ मलाइ । अत: हाम्रो संकुचित हेराइ, नकारात्मक खेदाइ अनि आवेशका प्रतिक्रियाबाट वाहिर आउन आवश्यक छ । टाउको दुखाएर भन्दापनी रमाएर कार्यक्रमको सफलतामा जानु राम्रो देखीन्छ ।

अहिले भएका चार जना नै हाम्रो यस कार्यक्रमका आइडल हुन, सबैको उज्जवल भविष्यको कामना भन्नैपर्छ अनि राम्रो प्रतिभाको कदर गर्नैपर्छ । नेपालमा भित्रिएको पहिलो यो कार्यक्रम Nepal Idol सफल बनोस, सभ्य अनी भब्य बनोस कामना ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...