Advertisement
SKIP THIS

राज वान्तवाको “यति धेरैं माया “


 

ऐश्वर्य श्रेष्ठ,सोल –यति धेरैं मायाको म्युजिक भिडियो नेपाली वेब टिभिमार्फत सार्वजनिक भएको छ ।दक्षिण कोरियामा रहेका गीतकार राज वान्तवाद्धारा लिखित यो गीत नेपाली सांगीतिक आकाशमा खोजी प्रतिभा लाइभ सोको टाइटल जितेर पछिल्लो समयमा चर्चामा रहेका मिठो आवाजका धनी गायक रेवत राईले गाएका हुन् ।

 

निक्कैं राम्रो शब्द कुदन सफल रचनाकार वान्तवा दक्षिण कोरियामा रहेर आफनो बहुप्रतिभालाई कलामा मार्फत प्रस्तुत गरीरहेका छन् । व्यस्तताको बाबजुद पनि गीतकार राजले यो गीतको म्यजिक भिडियो निर्देशन गर्नुका साथैं क्यामेरा समेत आफैं चलाएका छन् भने दक्षिण कोरियामैं रहेका गायक साम लिम्बुले भिडियो सम्पादन गरेका हुन् ।

 

 

कोरियामा भिडियो निर्देशन तथा सम्पादनमा लिम्बु व्यस्त र चर्चित रहेका छन् । गीतकार वान्तवाले पहिलो प्रेम एल्बममा समेटेको यो गीतका छायांकन कोरियाको विभिन्न ठांउमा गरेका हुन ।
यो भिडियोमा कोरियामा कोरियोग्राफी अध्ययन गरीरहेकी अनिमा सिंह,प्रमिस राई र अनुप योंगचारले गरेका छन् ।मनोज सांगसोनको संगीत यो गीतमा सुन्न सकिन्छ ।https://youtu.be/3sBfiotKess

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...