Advertisement
SKIP THIS

आदिवासी जनजाति महासंघ कोरियाको ख्याइसाइ० नाम्दो क्षेत्रिय समिति गठन


सौल,

नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले ख्याङसाङनाम्दो क्षेत्रिय समिति गठन गरेको छ । तदर्थ समितिद्धारा गत आइतबार सम्पन्न प्रथम अधिवेशनबाट तपन तामाइ०को नेतृत्वमा २९ सदस्यि समिती गठन गरेको हो ।

कार्यसमितीमा बरिष्ठ उपाध्यक्षमा मिलन सोझे राई , उपाध्यक्षमा मिलन लिम्बु र खगेन्द्र पालुङ्वा लिम्बु, महासचिवमा सुरेश सिं सम्बाहाङफे , सचिवमा राम काजी भडेल र दोस्तिहाङ राई तथा कोषाध्यक्षमा दावा शेर्पालाई चयन गरेका छन् । त्यसैगरी सदस्यहरुमा जिन्लाप तामाङ,टेम्बा लामा लगायत २९ सदस्यीय समिति चयन भएको छ।

कोरियाको दक्षिणी पश्चिमी क्षेत्रमा पर्ने शहरहरु बुसान ,किम्हें र गजेदे० क्षेत्रमा रोजगार गर्न आएका नेपालीहरुको बाक्लो उपस्थितीलाई समेटेर महासंघले आफ्नो क्षेत्रीय शाखा संगठन बिस्तार गरेको हो।

नवगठित कार्यसमितिका पदाधीकारीहरुलाई महासंघ केन्द्रका अध्यक्ष चित्र मोक्तानले सपथ खुवाएका थिए । कार्यक्रममा आदिवासी जनजातिहरुको साझा समस्या समानता, समावेशी र पहिचानमा सबै एकजुट भइ र देश निर्माणमा लाग्न अध्यक्ष मोक्तानले आग्रह गरे ।

कार्यक्रममा एनसीसी बुसानका अध्यक्ष संगीत अधिकारी, डेउ नेपाली एकता समाजका अध्यक्ष अंशु बर्मा लिम्बु, किरात राई यायोक्खा बुसानका अध्यक्ष आनन्द राई र किमे बुसान मगर संघका सल्लाहकार सुभाष थापा मगरको विषेश आतिथ्य रहेको थियो ।

साथै कार्यक्रमा डेउ किरात राई यायोक्खा गजेदोका नवीन कुमार राई, भुजेल समाजबाट कुमार भुजेल , तमाङ संघका प्रतिनिधि राजिव घिसिङ, गजेदो तामाङ समाजका प्रतिनिधि विश्वास ब्लोन , लगायत खगेन्द्र पालुङ्वा ,याक्थुङ सयङका प्रतिनिधि सुरेश सम्हाम्फे , डेउ मगर समाजका प्रतिनिधि सुरज राना मगर ,शेर्पा समाज प्रतिनिधि तेम्बा लामा शेर्पा, नेवाबाट राम काजी भडेल , बम बहादुर थापा मगर, रबि लामा लगायतको उपस्थित रहेको थियो ।

महासंघका उपाध्यक्ष एवं प्रवक्ता कुमार भुजेलद्धारा संचालित कार्यक्रममा एनआरएन बुसान अध्यक्ष एवं आदिवासी जनजाति महासंघ तदर्थ समिती बुसानका संयोजक रविन राइको सभापतित्व रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...