Advertisement
SKIP THIS

अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीयाक्षेत्र नं. १ को प्रथम अधिवेशनले मदन थापा मगरलाइ बनायो अध्यक्ष


बुसान, साँच्चै भन्ने हो भने नेपालको रीजनिती अबस्था धेरै नाजुक रहेको बेलामा पछिल्लो समयमा  उदाएको अनि सबैले आशा गरेको नेपालीहरुको आशाको केन्द्र विन्दु भनेर बुझीएको छ नयाँशक्ती पार्टी नेपाल । यही पार्टीको अन्तराष्ट्रीय एक भातृसंगठन हो अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरिया, जसका ६ वटा क्षेत्र र २ वटा उप-क्षेत्र रहेकाछन।जसअन्तर्गत पहिलो नं. मा रहेको पहिलो क्षेत्रले केन्द्रको प्रथम अधिवेशन आउनै लाग्दा, आफ्नो प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न गरेकोछ।

क्षेत्र नं. १ निवर्तमान संयोजक साथै अधिवेशन संयोजक वेलमान थापा  सभापति रहनुभएको यो अधिवेशन यही जनवरी १५ आइतबारको दिन किम्हे शहरको एक विशेष हलमा साँच्चै सौहार्दपुर्ण र सर्व-सहमतीमा सम्पन्न भयो ।सचिवालय सदस्य तथा प्रादेशिक सदस्य मुकुन्द गौतम प्रमुख अतिथी रहनुभएको यस कार्यक्रममा नेपाली जनप्रगतिशिल मन्च दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष ईश्वर कठायत विशेष अतिथी, सचिवालय सदस्य तथा थेगु उप-शाखा इन्चार्ज विनय पोख्रेल ,सचिवालय सदस्य तथा गजेदो उप-शाखा इन्चार्ज गंगा फुयांल, सचिवालय सदस्य दोय -शिव महरठ्ठा अनि क्षितिज जंग वाइवा लगायत बिभिन्न संघ-संस्थाका प्रतिनीधीहरुको बाक्लो उपस्थित रहेको थियो ।

आइ एन यस दक्षिण कोरियाका केन्द्रीय सदस्य दावा पाख्रीनले  सन्चालन गरेको पहिलो चरणको औपचारीक कार्यक्रममा प्रमुख अतिथी, विशेष अतिथी लगायत उपस्थित विभिन्न संघ-संस्थाका अतिथी प्रतिनिधिहरुलाइ महिला विभाग प्रमुख अन्जली पौडेल र केन्द्रीय सदस्य भुवन बस्नेतबाट ब्याज वितरण गरीएको थियो । उपस्थित प्रमुख अतिथी, विशेष अतिथीबीट पानसमा वत्ती बालेर ब्यानर खोली औपचारिकता दिएको यस खुल्ला कार्यक्रमअतिथिहरुको स्वागत मन्तब्य र शुभकामनाका  साथमा चल्दै सभापतिबाट समापन भएको थियो ।

पहिलो क्षेत्रको यस एतिहासिक दोस्रो चरणको बन्दसत्र कार्क्रमलाइ सचिवालय सदस्य तथा थेगु इन्चार्ज विनय पोख्रेलले बडो मिठासका साथ गति दिंदै कार्यक्रमलाइ अघिबढाउनु भएको थियो। वेलमान थापा संयोजक साथै निश्चल पौडेल,भुवन वस्नेत,गंगा फुयाँल,र विनय पोख्रेल सदस्य रहेको निर्वाचन मन्डलीले बडो विधी र प्रक्रियाका साथमा अनि सौहार्दपुर्ण र सर्व-सहमतिमा निम्न नयाँ कार्यसमितिको रुप दिन सजिलै सफल भएको थियो । यस प्रथम एतिहासीक अधिवेशनबाट एक स-सक्त स्वरुप पाएको ११ जना सल्लाकार साथै अध्यक्ष सहित १५ जना सदस्यहरु रहेको नव गठित कार्यसमितीको स्वरुपलाइ यसरी हेर्न सकिन्छ :-


सल्लाकारहरु :-
१. बेलमान थापा मगर
२. निश्चल पौडेल
३. सुभास देवकोटा (संरक्षक सल्लकार)
४. भुवन बस्नेत
५. रमेश उप्रेती
६. अशोक पोख्रेल(मिडीया संयोजक)
७. शिव महरठ्ठा
८. लक्षित जंग वाइवा
९. मुकुन्द गौतम
१०. गंगा फुयांल

11. विनय पोख्रेल

अध्यक्ष – मदन थापा मगर
उपाध्यक्ष   – नवराज सुवेदी
– वसन्त शर्मा
– अन्जली पौडेल
सचिव  – दावा पाख्रीन
सह-सचिब – राम बहादुर थापा
– भागीराम कुसारी

कोषाध्यक्ष – बुद्धी गुरुङ
सह-कोषाध्यक्ष – रमेश श्रेष्ठ
सदस्यहरु :  -प्रकाश चापागाईं
– लेखनाथ लम्साल
– सुजन लामा
– सम्भु धिमाल
– राजेन्द्र बस्नेत
– सुन्दर गुरुङ

 

“अबको निकास आर्थिक विकास ” समृदी सम्भव छ हाम्रै पालामा भन्ने नयाँशक्ती नेपाल पार्टीको मुल मन्त्रलाई आत्मासाथ गर्दै विवेक पुर्ण तरीकाले सर्वसम्मतिमा सम्पन्न भएको एक सकारात्मक, सन्देशमुलक यस पहिलो क्षेत्रको प्रथम अधिवेशनका सम्पूर्ण नवगठीत पदाधीकारीहरुलाइ हामी सबैको तर्फबाट बधाइ साथै शुभकामना ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...