Advertisement
SKIP THIS

नेपाली सम्पर्क समिति कोरियाद्वारा सलनालको सांस्कृतिक बाँडफाँड कार्यक्रम सम्पन्न


फोनिज कोरिया संवाददाता

सउल,

कोरियामा रहेका सम्पुर्ण नेपालीहरुको अविभाबक तथा विभिन्न संघ संस्थाहरुको छाता संगठन नेपाली सम्पर्क समिती दक्षिण कोरियाले कोरिएन नयाँ बर्ष (सलनाल)को लागि नेपाली संघ संस्थाहरुलार्इ कार्यक्रम बाँडफाँड गरिएकोछ।

डिसेम्बर ४ गत आइतबार सउलको नेपाल हाउसमा सम्पन्न कार्यक्रममा यस पालीको कोरियनहरुको महान चाड सलनालमा स्याङ्जा परिवार दक्षिण कोरियाले सांस्कृतिक कार्यक्रम गर्ने र सुर्खेत कोरिया सम्पर्क समिति र संखुवासभा सम्पर्क परिवारले भाग्यशाली चिट्ठा कार्यक्रम गर्ने गरी कार्यक्रम बाढफाड गरिएको थियो । समितीद्धारा निर्मीत निर्णायक मण्डलले कार्यक्रम बाडफाडको निम्ति संस्थाको छनौट गर्दै कार्यक्रम समापन गरिएको थियो।

कार्यक्रम बाँडफाँडको लागि विगत बर्षहरुमाभन्दा अलि भिन्न तरिकाले एनसीसीकैे कार्यसमिति भित्रबाट ५सदस्य निर्णय मण्डल गठन गरिएको थियो । जसमा एनसीसीको अध्यक्ष प्रेम कुमार शाह संयोजक, बरिस्ठ उपाध्यक्ष अन्जु के सी सदस्य, उपाध्यक्षद्वय जित बहादुर गुरुङ एवं भुवन बस्नेत सदस्य र महासचिव सुन्दर लिम्बू सदस्य रहेको थियो ।

समितिको अध्यक्ष प्रेम शाहको सभापतित्वमा र कोरियाको लागि नेपाली श्रम श्रहचारी श्री देवराज ढकाल,विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा एनआरएन आइसिसी प्रतिनिधि केपी सिटौला त्यस्तै अतिथिहरुमा पत्रकार महासंघका बरिस्ठ उपाध्यक्ष रजन कुवर, एनआरएन उपाध्यक्ष बिपिन  गुरुङ , नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको उपसभापति  भजेन्द्र क्षेत्री, नेपाली जनप्रगतिशिल मञ्चका खगेन्द्र बुढा मगर, संघीय समाजबादी फोरम कोरिया प्रबास कमिटिका अध्यक्ष महेन्द्र राई पुर्वाञ्चल सरोकार मञ्चको अध्यक्ष काजी नेपाल र एनआरएन उपाध्यक्ष लक्ष्मी गुरुङको आतिथ्य रहेको थियो ।

कार्यक्रमको पहिलो चरणको संचालन महासचिव सुन्दर लिम्बुले गर्नुभएको थियो भने दोस्रो चरणको संचालन एनसीसीको सचिव राजु तामाङले गर्नुभएको थियो।त्यस्तै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सचिव आर्यनविक्रम शाहीले स्वागत मन्तव्य राख्नुभएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...