Advertisement
SKIP THIS

कोरियामा गुन्सान नेपाली समाजको चौथो अधिबेसन सम्पन्न


फोनिज कोरिया संवाददाता

गुनसान

दाक्षिण कोरियामा गुनसान क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था गुन्सान नेपाली समाजको चौथो अधिवेशन गत आइतबार सम्पन्न भएको छ ।
ओसिक्दो माईग्रेंन सेन्टरमा सम्पन्न अधिवेशनले नाम्गेल तामांइ०को नेतृत्वमा १७ सदस्यीय नव कार्यसमिती चयन गरेको छ ।

समाजको पूर्व अधक्ष्य असोक गुरुङको सभापतिमा सम्पन्न अधिवेशनमा कोषाध्यक्ष अमित लिम्बुबाट आर्थिक आय ब्याय बिबरण प्रस्थुत गर्नु भयको थियो । ओसिक्दो माईग्रेंन सेन्टरका नवनियुकत सयोजक तथा अध्यक्ष डा. किशोर कोइरालाले ओएफएमसी बारे जानकारी गराउदै नेपालीहरुमा हुने विभिन्न कठिनाईलार्इ कसरि समाधान गर्न सकिन्छ भन्ने बिषयमा मन्तब्य राख्नु भएको थियो ।

सचिब रिम चोचांगीले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष कमल तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए । सस्थापकउपाध्यक्ष सालिक न्यौपानेले संस्था संचालन गर्न बाहिर बाट जति सजिलो देखिन्छ भित्र उतिनै गारो हुने भएकोले सबै मिलेर अगाडी बद्नकोलागी आवहान गर्नु भएको थियो ।

गुन्सान नेपालीहरुको एकता सद्भावले १वर्ष भित्रमा देस बिदेसदेखि कोरीया भरी संस्थालार्इ चिनाउदै सबैभन्दा ठुलो धनरासीको फुटबल खेल आयोजना गरी आर्थिक कोष बढाउन सफल भएको पूर्व कार्यसमितीले जनाएको छ ।

गुनसान्मा नेपालीहरुलाई परेको आपतविपतमा आर्थिक सहयोग गर्नका साथै सबै मिलेर अगाडी बढ्ने हो भने नेपालीहरुकोलागि धेरै ठुलो काम गर्न सकिने र आगामी दिनहरुमा संस्थाले अझै ठुलो योजना लिएर जानु पर्ने सुझाव वक्ताहरुले दिएका थिए ।
कार्यक्रममा उपाध्यक्ष कमल तिमिल्सिना कोरियाको कार्यकाल सकेर नेपाल फर्कनु लाग्नु भएकोले सस्थाको तर्फबाट सस्था प्रर्तिको उच्च मुल्ल्यांंकन गर्दै सम्मान र बधाई गरिएको थियो ।

नव गठित कार्यसमितिहरु

अध्यक्ष – नाम्गेल तामांग
उपाध्यक्ष – अमित लिम्बु
महासचिव – रिम पुन
सचिब – उमेस भट्ट
कोषाध्यक्ष – सुमन खड्का
सह(कोषाध्यक्ष – रोहण शर्मा

सदस्यहरु
किरण थापा
दिपक पाण्डे
दिपेन्द्र कटुवाल
सम्भु गुरुङ
कृष्ण घर्ति मगर
सगर सेन
बिक्रम भटराई
सत्रुधन तिमिल्सिना
पदम धामी
नरेश लुन्गेली मगर
रोनी मगर

सल्लाहकार

शालिक न्यौपाने
शिसीर गेवाली
बैकुण्ठ अर्याल
कमल तिमिल्सिना
धन ब गुरुङ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...