Advertisement
SKIP THIS

राप्ती समाज दक्षिण कोरियाद्वारा धन्यवाद ज्ञापन



सौल, राप्ती समाज दक्षिण कोरियाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ । समाजले बहुचर्चित चलचित्र ‘छक्का पन्जा’ अत्यन्तै सभ्य र भब्य रुपमा प्रदर्शन गर्न सफल भएकोमा आयोजक परिवार, सम्पूर्ण शुभ चिन्तक शुभेक्षुक , दाजुभाइ, दिदीबहिनी, बिभिन्न संघसंस्था, बिभिन्न ब्यक्तित्वहरु, मिडिया कर्मीहरु , स्पोन्सर गरिदिनुहुने सम्पूर्ण ब्यबसायीहरु लगायत कार्यक्रममा उपस्थित सम्पुर्ण दर्शकहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेको हो ।
‘राप्ती हाउस’ को नियमित सञ्चालन र ब्यबस्थापन कार्यको लागि आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थितिले गर्दा हल एकैछिनमा भरिभराउ भएपछि चलचित्र २ शोमा देखाउनु परेको  राप्ती समाज दक्षिण कोरियाका महासचिब यज्ञमूर्ति पोख्रेलले बताए । कम्तिमा पनि ८०० भन्दा धेरै दर्शकहरुको उपस्थितिले गर्दा चलचित्र २ शोमा देखाइएको थियो । दोश्रो शो हेर्नको लागि दर्शकहरुले निक्कै बेर पर्खनु परे पनि धैर्यताका साथ पर्खेर कार्यक्रम पूर्ण रुपमा सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति राप्ती समाज दक्षिण कोरियाले बिशेष आभार ब्यक्त गर्दै आफूहरुलाई उक्त चलचित्र उपलब्ध गराई दिने “Rising star Group” लाई पनि धन्यवाद ब्यक्त गरेको छ ।
अन्त्यमा आगामी दिनहरुमा पनि राप्तीलाई यसरी नै सहयोग गरिदिनुहुन सम्पुर्ण कोरिया बासी नेपालीहरुमा राप्ती समाज दक्षिण कोरियाले हार्दिक अनुरोध समेत गरेको छ।
15057953_1681731428803566_200343365_n

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...