राप्ती समाज दक्षिण कोरियाद्वारा धन्यवाद ज्ञापन



सौल, राप्ती समाज दक्षिण कोरियाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ । समाजले बहुचर्चित चलचित्र ‘छक्का पन्जा’ अत्यन्तै सभ्य र भब्य रुपमा प्रदर्शन गर्न सफल भएकोमा आयोजक परिवार, सम्पूर्ण शुभ चिन्तक शुभेक्षुक , दाजुभाइ, दिदीबहिनी, बिभिन्न संघसंस्था, बिभिन्न ब्यक्तित्वहरु, मिडिया कर्मीहरु , स्पोन्सर गरिदिनुहुने सम्पूर्ण ब्यबसायीहरु लगायत कार्यक्रममा उपस्थित सम्पुर्ण दर्शकहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेको हो ।
‘राप्ती हाउस’ को नियमित सञ्चालन र ब्यबस्थापन कार्यको लागि आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थितिले गर्दा हल एकैछिनमा भरिभराउ भएपछि चलचित्र २ शोमा देखाउनु परेको  राप्ती समाज दक्षिण कोरियाका महासचिब यज्ञमूर्ति पोख्रेलले बताए । कम्तिमा पनि ८०० भन्दा धेरै दर्शकहरुको उपस्थितिले गर्दा चलचित्र २ शोमा देखाइएको थियो । दोश्रो शो हेर्नको लागि दर्शकहरुले निक्कै बेर पर्खनु परे पनि धैर्यताका साथ पर्खेर कार्यक्रम पूर्ण रुपमा सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति राप्ती समाज दक्षिण कोरियाले बिशेष आभार ब्यक्त गर्दै आफूहरुलाई उक्त चलचित्र उपलब्ध गराई दिने “Rising star Group” लाई पनि धन्यवाद ब्यक्त गरेको छ ।
अन्त्यमा आगामी दिनहरुमा पनि राप्तीलाई यसरी नै सहयोग गरिदिनुहुन सम्पुर्ण कोरिया बासी नेपालीहरुमा राप्ती समाज दक्षिण कोरियाले हार्दिक अनुरोध समेत गरेको छ।
15057953_1681731428803566_200343365_n

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...