Advertisement
SKIP THIS

लुम्बिनी सम्पर्क समिति कोरियाको प्रथम अधिबेसन अक्टूबर २३ मा


सउल

दक्षिण कोरियामा विभन्न शिलसिलामा आई बसोबास गरिरहेका लुम्बिनी अंचलबासीहरुलाई समेटेर आगामी अक्टोबर २३ तारिख प्रथम अधिवेशन गरिने भएको छ ।

लुम्बिनी अंचलका नवलपरासी, कपिलबस्तु , रूपन्देही, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाबासीहरुको सामुहिक संस्था लुम्बिनी सम्पर्क समिति गठन गर्ने उद्देश्यका साथ सो अधिबेशन गर्न लागेका हुन् ।

लुम्बिनि अंचल अन्तर्गतका जिल्लाहरूका अध्यक्षहरुको सर सलल्लाहमा गत सेप्टेम्बर २५ का दिन गुल्मीका अध्यक्ष गान्दीप सुबेदी, रुपन्देही अध्यक्ष हरी गौतम, अर्घाखाँची अध्यक्ष युबराज पाण्डे लगायत छ वटै जिल्लाका साथीहरुको उपस्थितीमा सो निर्णय गरिएको संयोजक गांधीभ सुबेदिले जानाकारी दिए।

अधिवेशन आगामी अक्टूबर २३ तारिकको दिन दिउँसो ठीक १२ बजे नेपाल हाउसमा दिनामणि पौडेलको संयोजकत्त्वमा गरिने निर्णय गरीएको हो ।

सम्पर्क ब्यक्तिहरु
१० दिनामणि पौडेल ०१० ५९३३१३२९
२० हरी गौतम ०१० ४९९८९७७२
३० गांधीभ सुबेधि ०१० ४२५३२७२४
४० क्रिश गुल्मेली बाबू ०१० २१५३९००३
५० सन्दिप पाण्डे ०१० २६८७५६४०
६० भरत पण्डे ०१० ५९५८५६८७
७० यूबराज पाण्डे ०१० ७२१५३६४६
८० सुशिल गाहा ०१० ४३५९३०८०
९० प्रितम गुरुंग ०१० ३४६३५५३२
१०० दुर्गा न्यौपाने ०१० ३२८३२१३५
११० अञ्जु केसी ०१० ५९३९५०१२
१२० नीरज श्रेस्ठ ०१० ७३०९८१७७

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...