कोरियामा अस्पतालको शैयाबाटै ओम कार्कीद्धारा सहयोगको अपिल


सउल

मोटरसाइकल दुर्घटनामा परि उपचाररत एक युवाले सहयोगको अपिल गरेका छन । तिन महिना अगाडि इपिएस मार्फत रोजगारिको लागि कोरिया आएका दुधौलि–१ सिन्धुलिका २६ बर्षिय ओम बहादुर कार्किले अस्पतालबाटै सहयोगको याचना गरेका छन ।

कार्यक्षेत्र मोक्पो रहेका कार्की तिन साता अघि किनमेल गरेर मोटरसाइकलमा कम्पनी फर्कने क्रममा कारको ठक्करबाट गम्भीर दुर्घटनामा परेका थिए । कार्कीको दाँया खुट्टाको घुँडाभन्दा माथिल्लो भागमा ३ ठाँउमा हड्डि भाँचिएको छ ।

कार्की हाल मोक्फो किदोक अस्पताल (목포 키독뱅원) को ६१३ नम्बर रुममा उपचाररत छन ।ठक्कर दिने गाडी अहिलेसम्म फेला नपरेको र अहिलेसम्मको हस्पिटल खर्चमात्रै ७० लाख वन नाघिसकेको बताउदै उनका सहकर्मी प्रदिप राउतले भने धेरै समय हस्पिटल बस्नुपर्ने भएकोले दिनानुदिन खर्च बढ्दै गएको छ ।

राउतका अनुसार निकोभए पश्चात चुक्ता गर्ने गरि हालसम्मको खर्च कम्पनी साहुले बेहोरिरहेको छ । कम्पनीले लामो समयको उपचार खर्च चुक्ता गरिरहन असम्भव भएकोले सहयोग संकलन सुरु गरिएको राउतले जानकारी दिए ।

सहयोगको लागि तलको खाता नम्बरमा पैसा जम्मा गरेर स्वयम् (ओम कार्की) तथा प्रदिप राउत  (बिरामीका साथि) लाई जानकारी गराउन सकिनेछ ।

खाता नम्बर

1. Om Bahadur Karki a/c no.  61003261601011 IBK

2. Pradip Raut a/c no 1002251827241 woori band

सिधा सम्पर्क गरेर पनि बिरामीको अवस्था बारे बुझ्न सकिनेछ ।

ओम बहादुर कार्की (बिरामी)  फोन नं 010- 42896966 ,

प्रदिप राउत (बिरामीको साथि) फोन नं 010 – 48321820

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...