Advertisement
SKIP THIS

कोरियाकामा आत्माहत्या गरेका व्यवसायी डांगीको अन्त्येष्टी


फोनिज कोरिया संवाददाता

सउल

दक्षिण कोरियामा गत मंगलबार आत्माहत्या गरेका रेष्टुरेन्ट व्यवसायी मनोज डाँगीको आइतबार कोरियामै अन्त्येष्टी गरिएको छ । सउलको ह्याइ०जे शबदाहन घरमा दिनको १ बजेतिर उनको शरिरलाई विद्युतिय यन्त्रका राखी अन्त्येष्टी गरिएको थियो । डांगीका पत्नि रिता गुरुइ० र दुई छोरा अन्त्येष्टी स्थनमै पुगेर अन्तिम विदाई गरेका थिए ।

अन्त्येष्टीमा कोरियाका कार्यवाहक राजदूत किरण शाक्य, श्रम सहचारी देवराज ढकालदेखि एनआरएन आइसिसी प्रतिनिधी केपी सिटौला, एनआरएनए कोरियाका अध्यक्ष राजु छेत्रीलगायत अन्य पदाधिकारदेखि विभिन्न संघसस्थाका प्रतिनीधी, व्यवसायी , विद्यार्थि, पत्रकारसहित अन्य नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो ।

मृतक डांगीको मृत्युलाई हत्या होकी भन्ने आशंकामा कोरियावासी नेपालीको शंका र नेपालबाट परिवारले छानविन गरिपाउ भनी दूतावासमा दिएका निवेदनपछि परेको थियो । प्रहरीबाट आत्माहत्याबाट नै मृत्यु भएको प्रतिवेदन आएपनि नआरएन आइसिसी प्रतिनिधी केपी सिटौलाको विषेश पहलमा शबको पोष्टमार्टम रिपोर्ट र सिसी टिभीको अध्ययन गरी आत्माहत्या नै गरेको भन्ने पुष्टी भएपछि अन्त्येष्टी गरिएको हो ।

मृतक डांगी २००९ सालदेखि कोरियामा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए । हाल उनले सउलको सिन्छन शहरमा काठमाण्डौ रेष्टुरेन्ट सन्चालन गर्दै आएका थिए । उनी अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष र एनआरएन कोरियाका पूर्व कोषाध्या समेत रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...