Advertisement
SKIP THIS

दक्षिण कोरियामा छायाकंन गरिएको म्युजिक भिडियो सार्वजनिक


दिपकको निर्देशनमा सनमको केके हुन्छ हुन्छ ? बजारमा
सज्जन कुमार सिंह सुर्य

सउल

बिछोडिएर बाच्नुको पीडा बिछोडमा परेकोलाइ थाहा हुन्छ । बाध्यतामा टाढिएर बाचेका जोडिहरुलाइ संझनाले केके बनाउछरु त्यो स्वयम उनिहरुलाइ नै पत्तो हुदैनरे । यस्तै केके हुन्छ हुन्छ भन्ने पत्तो पाउन छाडेका दिपक स्टार र सनम सापकोटाको जोडि ले सबैको बास्तबिकता गित मार्फत बजारमा ल्याएका छन।
सनम सापकोटाको प्रस्तुतिमा बहुप्रतिभाशालि सर्जक दिपक स्टारको शब्द तथा केबि पुनको लय र सुमुधुर स्वरमा सजिएको लोक गित केके हुन्छ हुन्छ । सार्वजनिक भएको छ । आयुस्मा डिजिटलको प्रस्तुतिमा बजारमा आएको गित तथा म्युजिक भिडियोमा रमेश कुमार थापा र प्रकृति गुरुङले अभिनय गरेका छन । भिडियोको छायाङ्न र निर्देशन दिपक स्टारले गरेका हुन। कोरियाको बिभिन्न रमणिय ठाउमा छायांकन गरिएको भिडियोमा बिदेशिएर टाढा बस्न परेका आम जोडिहरुको यथार्थ अबस्र्थालाइ देखाउन खोजिएको छ । भिडियोको सम्पादन बिरु कार्किले गरेका हुन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...