Advertisement
SKIP THIS

कोरियामा रेष्टुरेण्टन व्यवसायी मनोज डांगीद्धारा आत्माहत्या


सउल

दक्षिण कोरियामा रेष्टुरेन्ट व्यवसायी काठमाण्डौ रेष्टुरेन्टका प्रवन्धक मनोज डाँगीले आत्माहत्या गरेको उनका परिवारले जनाएका छन् । मंगलबार अपराहन्न ४ बजे आफ्नै कोठामा झुण्डीएको अवस्थामा भेटिएको परिवारले जनाएको छ ।

हाल डाँगीको शब होइ०उनदो स्थित थुइ०सिइ० अस्पतालको लास घरमा राखिएको अस्पताल पुगेका एनआरएन आइसीसीका प्रतिनिधी केपी सिटौलाले जानकारी गराए । उनका परिवारलाई प्रहरीले सोधपुछ गरिएको पनि सिटौलाले बताए ।

कोठामा झुण्डी रहेको अवस्थामा कान्छा छोराले देखेपछि तुरुन्तै अस्पताल पुराए पनि उनको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसस) दक्षिण कोरियाका अध्यक्ष समेत रहेका डांगी आइतबार दूतावासले गरेको संविधान दिवसमा कविता वाचन प्रतियोगितामा समेत सहभागि भएका थिए ।

आत्माहत्या बारे कोरिया स्थीत नेपाली राजदूताबासका श्रम सहचारीलाई जानकारी आइसकेको बताए । करिब डेड दशकदेखि कोरियामा डाँगी सपरिवार व्यवसाय गर्दै आएका थिए । उनका पत्नी पनि अहिले कोरियामै रहेको र दुई छोरा कोरिया मै अध्ययन गरिहरको छ । घटना बारे विष्तुत जानकारी आउन बाँकी नै भएकाले फोनिज कोरिया हेर्दै गुर्नहोला ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...