शेर्पा किदुक दक्षिण कोरियाको दोस्रो महाधिवेशन तथा छूसक विशेष सांगीतिक साँझ सम्पन्न


फोनिज कोरिया सम्वाददाता
दक्षिण कोरिया, शेर्पा किदुक दक्षिण कोरियाको दोस्रो महाधिवेशनमा सेर साङबो शेर्पा सर्वसम्मतिबाट अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । यहि सेक्टेम्बर १६ तारिख भएको महाधिवेशनमा शेर्पाको अध्यक्षतामा सबै जिल्लालाई समेटी १९ सदस्य सहितको नयाँ कार्यसमिति गठन भएको छ ।

16 तारिक बेलुका भएको छुसक विशेष सांगीतिक साँझको औपचारिक कार्यक्रम संस्थाको नव निर्वाचित अध्यक्ष सेर साङबो शेर्पाको सभपतित्वमा  भएको थियो ।  प्रमुख अथिति Nrnअध्यक्ष राजू क्षेत्री, विशेष अथिति नेपाल सम्पर्क समिति बरिष्ठ उपध्यक्ष, लगाएत दर्जन भन्दा बड़ी नेपाली भाषी संघ संस्था, राजनितिक दलका भाद्री संगठन र भिबिन्न ऑनलाइन मीडिया का पत्रकार हरू लगायत उत्साहजनक नेपाली दाजु भाइ तथा दीदी बहिनी हरू को भब्य उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो।

औपचारिक कार्यक्रम को उत्घाटन भने प्रमुख अथिति Nrn अध्यक्ष र सभापति ले संयुक्त रुपमा दियो बाली उत्घाटन्न गर्नु भएको थियो । कार्यक्रम मा उत्घाटन पश्चात राष्ट्रिय गान सहित  स्वागत गीत स्वरुप शेर्पा नित्य पनी प्रस्तुत गरिएको थियो। साथै देश विदेश मा बिभिन्न दुट्घटना मा परी ज्यान गुमाउने हरूको आत्मा चिर सन्तिको लागि १ मिनेट मोन धारण गरी श्रदान्जलि ब्यक्त गरेका थिए।

कार्यक्रम उपस्थित सबै अथिति हरुले  दक्षिण एशिया को कतिपय मुलुक मा अझै पनि बुद्ध को जन्म स्थल बारे भ्रम रहेको हूदा उक्त भ्रम चिर्न कार्यक्रम मूल उद्धेश्य  बुद्ध वास बॉर्न इन नेपाल,अफ्नो भाषा धर्म संस्कार संस्कृतिक को संरक्षण तथा सम्वर्दन गरौं  भन्ने नारा दिएको बताउनु भयो । कार्यक्रम मा उपस्थित सबै संघ संस्था का प्रतिनिधि हरुले बुद्ध हाम्रो नेपाल जन्मनु भएको हो र हामीले कतिपय ठाउँमा ती भ्रम चिर्न काम पनि गरेका छौ अझ सबै नेपाली मिली बुद्ध का बारे प्रशार प्रचार गर्न कार्यक्रम गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रम मा उपस्थित सबै संघ संस्था का प्रतिनिधि हरुले मन्तब्य राख्ने क्रममा नव गठित कार्यसमिति लाई बधाई तथा सफल कार्यकाल को सुभ कामना दिनु भएको थियो। शेर्पा किदुक दक्षिण कोरिया बिगत लामो समय देखि नै सामाजिक कार्यमा अग्रशर रहेको र नव गठित कार्य समितिले अझ थप यस संस्था लाई सामाजिक क्षेत्र मा सक्रिय भई कार्य गर्ने मा आशा ब्यक्त गर्नु को साथै सुभ कामना समेत दिनु भएको थियो।
प्रथम कार्यक्रम समापनको क्रममा सभापति ले संस्था को भाबी कार्य योजना सुनाई  सफल बनाउन उपस्थित सबै लाई अपील गर्नु भएको थियो ।  साथै नेपाली मजदुर हरू को समश्या समाधनमा शेर्पा किदुक ले आर्थिक नैतिक भौतिक कुनै पनि कुरा मा कन्जुशाई नगरी सक्दो साथ सहयोग गर्ने बताउनु भयो।

कार्यक्रम मा नेपाल बाट आएको गायक तथा हास्य कालकार डोल्मा अफ्नो गीत मार्फ़त भरपूर दर्शक नाचयका थिए भने  बिभिन्न जोक सुनाएर पेट मिची मिची हसायका थिए साथ मा स्थानीय कलाकार हरू को प्रस्तुतिले पनी निकै मनोरंजन दिएका थिए कार्यक्रम मा दर्शक हरू भीड़ ले दुई वाट हल भरी भराउ थियो सबै दर्शक हरू ले बिभिन्न कोरियन परिकार को स्वाद वाइन र सांगितिक मनोरन्जन लिईएको थियो।साथै कार्यक्रम को अन्त्यमा निवर्तमान कार्य समिति लाई उहाँ हरू ले संस्था समाज को निम्ती गर्नु भएको योगदान को उच्च मूल्यांकन गर्दै नव गठित कार्यसमिति ले खादा लगाई उच्च सम्ममान गरिएको थियो।

14397361_10154158842158509_1912041553_n

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...